नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त (विज्ञापनसहित)

admin

काठमाडौँ, १७ चैत : नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आव्हान गरेको हो।

विभागका अनुसार खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति ११० महिला ३५८, जनजाति ५७२, मधेशी ५०५, दलित २ ७२ र पिछडिएको वर्गबाट ८५ जनाको माग गरिएको हो।

हेर्नुहोस् विज्ञापन

प्रतिक्रिया