भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी (फोटो फिचर)

admin

काठमाडौं, ४ वैशाख : भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सु्रु गरिएको छ ।

तीन दिन चल्ने प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा आफूले सहयोग गर्ने बताए ।

कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू