चाँगुनारायणमा राप्रपाबाट मेयरका उम्मेदवार शाहले गरे मतदान

admin

भक्तपुर, ३० वैशाख : चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवार रविन्द्रप्रताप शाहले मतदान गरेका छन।

राप्रपाबाट मेयरका उम्मेदवार शाहले चाँगुनारायण नगरपालिका-६ स्थित वडा कार्यालयबाट मतदान गरेका हुन्।

प्रतिक्रिया