भक्तपुर बन्यो कोरोनामुक्त जिल्ला

admin

काठमाडौं, २ जेठ : काठमाडौं उपत्यकाका एक प्रमुख जिल्ला भक्तपुर कोरोनामुक्त भएको छ ।

हाल भक्तपुरमा सक्रिय संक्रमितको संख्या शून्य भएको छ भने काठमाडौंमा ३५ र ललितपुरमा १२ छ । हालसम्म ३० जिल्ला कोरोनामुक्त भएका छन्।

देशभर १५० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया