शिक्षाकर्मी तेन्जिङ भोटियाद्वारा उम्मेदवारी दर्ता

admin

काठमाडौँ, २३ असोज : शिक्षाकर्मी तेन्जिङ भोटियाले प्रतिनिधि सभाको लागि मनोनयन दर्ता गरेको छन् । उनले संखुवासभा जिल्लाको सदरमुकाम खादबारी पुगेर मनोनयन दर्ता गरेका हुन् ।

भोटियाले आमागी प्रतिनिधि सभाका लागि  स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनी संखुवासभा निर्वाचन क्षेत्रबाटै चुनाब लड्ने छन् ।

काठमाडौंमा एक प्रतिष्ठित माध्यमिक तह सम्मको विद्यालय संचालन गर्दै आएका तेन्जिङ  एक युवा शैक्षिक व्यवसायी हुन ।

प्रतिक्रिया