भूकम्पको धक्का महसुस

admin

काठमाडौं, कात्तिक २९ : अछाम केन्द्रबिन्दू भएर भुकम्प गएको छ । मंगलबार साँझ ६ बजेर ८ मिनेट जाँदा अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो । पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।

प्रतिक्रिया