झापा ३ मा सिटौला अगाडि, लिङदेनको कति ?

admin

काठमाडौँ, ५ मङ्सिर : विराटनगर झापा क्षेत्र नम्बर ३ को सुरुवाति परिणाम सार्वजनिक भएको छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार कृषणप्रसाद सिटौला १०२ मतका साथ अग्रस्थानमा छन् ।

एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनको ४२ मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको ३६ र लौरोका उम्मेदवार योगेन्द्र खनालको ११ मत छ ।

प्रतिक्रिया