यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौं, पुस १३ : नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ३६ पैसा र बिक्री दर १३२ रूपैयाँ ८६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ९२ पैसा र बिक्री दर १४१ रूपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३७ पैसा र बिक्री दर १६० रूपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

CurrencyUnitBuySell
USD (U.S. Dollar)1132.26132.86
EUR (European Euro)1140.92141.56
GBP (UK Pound Sterling)1159.37160.09
CHF (Swiss Franc)1142.4143.04
AUD (Australian Dollar)189.3489.75
CAD (Canadian Dollar)197.7298.16
SGD (Singapore Dollar)198.2998.74
JPY (Japanese Yen)109.939.97
CNY (Chinese Yuan)11919.09
SAR (Saudi Arabian Riyal)135.1735.33
QAR (Qatari Riyal)136.1136.27
THB (Thai Baht)13.823.84
AED (UAE Dirham)136.0136.18
MYR (Malaysian Ringgit)129.930.04
KRW (South Korean Won)10010.4110.46
SEK (Swedish Kroner)112.6712.72
DKK (Danish Kroner)118.9519.04
HKD (Hong Kong Dollar)116.9517.03
KWD (Kuwaity Dinar)1431.78433.74
BHD (Bahrain Dinar)1350.8352.39

 

प्रतिक्रिया