दुर्गेश थापामाथि स्टेजमा आक्रमण

admin

काठमाडौँ, १६ पुस : कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिबार थापामाथि आ क्र म ण भएको छ ।

मञ्चमा प्रस्तुति दिइरहेका थापामाथि ढुंगा प्रहार भएको थियो । त्यसपछि उनको प्रदर्शन रोकिएको थियो ।आ क्र णपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पल शाह प्रहरणमा शाहलाई फसाउन किशोरीलाई सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए । त्यसपछि उनीमाथि शाहका समर्थकले सामाजिक सञ्जालमा चरेको आलोचना गरेका थिए ।

उनीमाथि कसले आ क्र मण गर्यो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया