काठमाडौँ, १ माघ : यती एयरलाइन्सले सोमबार निर्धारण गरिएका सबै नियमित उडानहरु रद्द गरेको जनाएको छ ।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदि खोँचमा नाइन एन एएनसी एटीआर ७२ ५०० विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुको शोकमा सबै नियमित उडान रद्द गरेको जनाएको छ ।
एयरलाइन्सका अनुसार आपतकालीन र उद्दारका उडानहरु भने सुचारु हुनेछन् ।