Home

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौं, फागुन १४ : नेपाल राष्ट्र बैंकले आज फागुन १४ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ८५ पैसा र बिक्री दर १४० रुपैयाँ ४९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९२ पैसा र बिक्री दर १५९ रुपैयाँ ६४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया