काठमाडौँ, १४ वैशाख : राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक सुरु हुनेछ।
बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।