Home

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौं, वैशाख २७ : नेपाल राष्ट्र बैंकले आज वैशाख २७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ८१ पैसा र बिक्री दर १४४ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २८ पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया