सरकार र आन्दोलनरत शिक्षकबीच लिखित सहमति

admin

काठमाडौं, ५ असोज : सरकार र आन्दोलनरत शिक्षकबीच लिखित सहमति भएको छ ।

सरकार र आन्दोलनरत शिक्षकहरुबीच ७ बुँदामा सहमति भएको हो ।

गृह मन्त्रालयमा बसेको बैठकमा सहमति भएपछि दुवै पक्षबाट हस्ताक्षर भएको छ ।

प्रतिक्रिया