प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

admin

काठमाडौं । आज संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तालिका रहेको छ ।

आजको बैठकमा आर्थिक बर्ष २०८२-८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि छलफल आज सकिदैछ । त्यस्तै आज अर्थमन्त्री विष्णु पौडेलले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची समेत रहेको छ ।

प्रतिक्रिया