यस्तो रहेछ सुनिमा लो र नरहरी प्रेमीको ‘फेसबुक’ [हेर्नुहोस भिडियो सहित]

admin

काठमाडौँ, असोज २७ : पछिल्लो समयमा सांगितीक क्षेत्रमा एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि विन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका सुनिमा लो र गायक नरहरी प्रेमीको आवाजमा रहेको गीत ‘फेसबुक ’ बजारमा आएको छ ।

सामाजिक सञ्जाल फेसबुक प्रतिको दृष्टिकोण र यसले पारेको प्रभावका बारेमा गीतमा ब्यक्त गरिएको छ । टिमाया राईको शब्द तथा नरहरी प्रेमीको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘फेसबुक’ गीतको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया