सन्ध्या जोशी र भिसन शाहीको ‘मेरो फोटो खिचन’ गीतको भिडियो सार्वजनिक

admin

काठमाडौँ, २९ असोज  :  गायक भिसन शाही र गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ। डान्सिङ्ग प्याटनको ‘मेरो फोटो खिचन’ बोलको गीतमा शब्द तथा संगीत भिम बि.सी.को र गणेश चौधरीको संगीत संयोजन रहेको छ।

आशिश लामा, सुजन मगराती, मिलन श्रेष्ठले खिचेको भिडियोलाइ निर्देशन पर्बत राइले गरेका हुन् । बिष्णु ठकुरीको कोरियोग्राफी रहेको भिडियोलाइ अमित चौधरीले सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया