ओलीले एमाले पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं, हाम्रो सांसद पद जाँदैन : भीम रावल

ओलीले एमाले पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं, हाम्रो सांसद पद जाँदैन : भीम रावल

| काठमाडौं, १० बैशाख : नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले आफूहरु नभई ओली...

प्राधिकरण स्थापना भएदेखि अहिलेसम्म पूनर्निर्माण तथा पूनस्थापना कार्यमा सन्तोषजनक

प्राधिकरण स्थापना भएदेखि अहिलेसम्म पूनर्निर्माण तथा पूनस्थापना कार्यमा सन्तोषजनक

| काठमाडौं, १० बैशाख : राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले कोभिड-१९ का कारण सिर्जित जोखिमहरुको व्यवस्थापन गर्दै पूनर्निर्माण तथा पुनस्थापना कार्यमा सन्तोषजनक उपलब्धि हासिल गरेको दावी गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन...

थप २५५९ जनामा संक्रमण पुष्टि, पाँच जनाको ज्यान गयो

थप २५५९ जनामा संक्रमण पुष्टि, पाँच जनाको ज्यान गयो

| काठमाडौं, १० बैशाख : शुक्रबार थप दुई हजार पाँच सय सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार सात सय ९८ जनाको...

नासा मंगल ग्रहमा अक्सिजन बनाउन सफल

नासा मंगल ग्रहमा अक्सिजन बनाउन सफल

| एजेन्सी, १० बैशाख : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा अक्सिजन बनाउन सफल भएको बताएको छ । मोक्सी नामको यन्त्र प्रयोग गरेर मंगल ग्रहमा रहेको कार्बनडाइअक्साइडबाट अक्सिजन बनाएको नासालाई उदृत...

दुईओटा जनसंगठन इञ्चार्जको जिम्मेवारी महेश बस्नेतलाई

दुईओटा जनसंगठन इञ्चार्जको जिम्मेवारी महेश बस्नेतलाई

| काठमाडौं, १० बैशाख : दुईओटा चर्चित जनसंगठनको इञ्चार्जको जिम्मेवारी नेकपा एमालेले युवा नेता महेश बस्नेतलाई दिएको छ । प्रधानमन्त्री एवम् तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न दशौं...

रामबहादुर थापालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय

रामबहादुर थापालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय

| काठमाडौं, १० बैशाख : नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भएको छ । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित...

ओलीले एकता सुन्नै नचाहेकाले पार्टी धरापमा परेको छ : नेता नेपाल

ओलीले एकता सुन्नै नचाहेकाले पार्टी धरापमा परेको छ : नेता नेपाल

| काठमाडौं, १० बैशाख : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । धनुषामा एमालेको खनाल-नेपाल पक्षको जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता...

‘पार्टी खोस्न कोही आएको हो भने सम्भव छैन’, स्थायी कमिटी पुनर्गठन, खनाल-नेपाल पक्ष अटाएनन्

‘पार्टी खोस्न कोही आएको हो भने सम्भव छैन’, स्थायी कमिटी पुनर्गठन, खनाल-नेपाल पक्ष अटाएनन्

| काठमाडौं, १० बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन आफू अझै पनि लचिलो रुपमा प्रस्तुत भइरहेको बताएका छन् । तर, कोही पार्टी खोस्न आएको हो भने सम्भव नहुने...

आजदेखि डेढ महिनाका लागि बन्द भीमफेदी-कुलेखानी सडक

आजदेखि डेढ महिनाका लागि बन्द भीमफेदी-कुलेखानी सडक

| हेटौँडा, १० बैशाख : छोटो दूरीको मार्ग अन्तर्गत भीमफेदी-कुलेखानी सडक डेढ महिनाका लागि बन्द गरिएको छ । सडक पिच गर्नका लागि आजदेखि जेठ २५ गतेसम्मका लागि छोटो दूरीको मार्ग बन्द...

साढे दुई वर्षपछि घर फर्किए साउदी दुर्घटनामा परेर होस गुमाएका भुजेल

साढे दुई वर्षपछि घर फर्किए साउदी दुर्घटनामा परेर होस गुमाएका भुजेल

| काठमाडौं, १० बैशाख : साढे दुई वर्षदेखि साउदीमा रहेको नेपाली दूतावासको सेल्टरमा रहँदै आएका बेदबहादुर भुजेल (हिजो) बिहीबार नेपाल फर्किएका छन् । मोरङ हरैँचाका बेदबहादुर बिहीबार दिउँसो नेपाल फर्किएका साउदीमा...