मध्यरातमा फोन, कोरोना भाइरस लाग्दैन भन्दै आँगन खन्न लगाइयो !

मध्यरातमा फोन, कोरोना भाइरस लाग्दैन भन्दै आँगन खन्न लगाइयो !

| काठमाडौं, १४ चैत : कोरोना भाइरसका कारण विश्व नै आतङ्कित भएका बेला सुदुरपश्चिमको टीकापुर लगायतका क्षेत्रमा भने नयाँ अफवाह फैलिएको छ ।  बिहिबार मध्य राती एक जनालाई फोन आयो र...

नेपालमा जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने

नेपालमा जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने

| काठमाडौं, १३ चैत : कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मंलबारदेखि घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत बढेको छ । इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको खपत कम गर्न आग्रह गरेका छन्...

कोरोनाको संक्रमणका कारण इराकबाट फ्रान्सका सैनिक फिर्ता

कोरोनाको संक्रमणका कारण इराकबाट फ्रान्सका सैनिक फिर्ता

| काठमाडौं, १३ चैत : कोरोनाभाइरसको महामारी र अत्यधिक संक्रमणको कारण देखाउँदै फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ । इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक टुकडी फिर्ता हुने...

विपतको समयमा कालोबजारी गर्ने तीन जना पक्राउ

विपतको समयमा कालोबजारी गर्ने तीन जना पक्राउ

| जनकपुरधाम, १३ चैत : कोरोना भाइरस (कोभिड -१९)को सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापि ‘लकडाउन’ जारी भएको मौका छोपि यहाँ आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेका छन् ।...

टोल फ्री नम्बर ‘१६६०६१५२०११’ मार्फत आवश्यक उपभोग्य वस्तुको सहजीकरण गरिने

टोल फ्री नम्बर ‘१६६०६१५२०११’ मार्फत आवश्यक उपभोग्य वस्तुको सहजीकरण गरिने

| पोखरा, १३ चैत : कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुआत् गरेको छ । पोखरा...

कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका व्यक्ति क्वारेन्टाइनमा

कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका व्यक्ति क्वारेन्टाइनमा

| पाँचथर, १३ चैत : कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका...

कोरोनाको त्रास फैलियो गाउँघरमा, पातको मास्क लगाउँदै गाउँले

कोरोनाको त्रास फैलियो गाउँघरमा, पातको मास्क लगाउँदै गाउँले

| एजेन्सी, १३ चैत : गाउँघरमा मास्क उपलब्ध हुन नसकेका कारण स्थानीयबासीले भने सालको पातको मास्क बनाएर लगाउन थालेका छन् । भारतको छत्तीसगढ राज्यका ग्रामिण क्षेत्रमा समेत कोरोनाभाइरसको संक्रमण फैलिने त्रासले...

पाल्पामा १ सय १८ बेडको क्वारेन्टाइन

पाल्पामा १ सय १८ बेडको क्वारेन्टाइन

| पाल्पा, १३ चैत : जिल्लाको तिनाउ गाउँपालिकाले दोभान माविको हाताभित्र १० शय्याको अस्थायी क्वारेन्टाइन बनाएको छ । विदेशबाट फर्किएका र कोरोनाको सङ्क्रमितलाई क्वारेन्टाइन बनाइएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।...

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा, क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले भर्नुपर्ने

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा, क्वारेन्टाइनमा रहँदाको खर्च आफैँले भर्नुपर्ने

| भक्तपुर, १३ चैत : चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका...

देशका केही ठाउँमा चट्याङ सहित वर्षा, कोरोना सङ्क्रमणबाट बच्न मौसमविद्को आग्रह

देशका केही ठाउँमा चट्याङ सहित वर्षा, कोरोना सङ्क्रमणबाट बच्न मौसमविद्को आग्रह

| काठमाडौं, १३ चैत : बिहीबार पश्चिमी, मध्य र पूर्वका पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले पश्चिमसहित मध्य र...