विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यले गति लिँदै

विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यले गति लिँदै

| वीरगञ्ज, ८ पुस : पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक...

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा

| दमौली, ८ पुस : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि...

धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु

धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु

| राँझा, ८ पुस : लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको...

फुर्सदको सयमा केरा र सुन्तला खेती गर्दै विद्यार्थी

फुर्सदको सयमा केरा र सुन्तला खेती गर्दै विद्यार्थी

| गलकोट, ८ पुस : अधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गर्दै समय काट्छन् होला ।...

मिनीटिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मिनीटिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

| जलेश्वर, ८ पुस : महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल...

रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या

रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या

| जाजरकोट ८ पुस : नेपाल टेलिकमको रिपिटर टावर कम हँुदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट, पाँचस्थानमा माइक्रोवेभ र...

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

| इनरुवा, ८ पुस : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी...

आयोगलाई नियन्त्रण गरौँ भन्ने मनसाय सरकारको छैन: मन्त्री ढकाल

आयोगलाई नियन्त्रण गरौँ भन्ने मनसाय सरकारको छैन: मन्त्री ढकाल

| काठमाडौँ, ७ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले लोकसेवा आयोगलाई बन्देज लगाउने, सङ्कुचित बनाउने तथा विश्वसनीयता र जवाफदेहितामा कुनै प्रश्न उठ्ने अप्ठेरो परिस्थिति सिर्जना नगर्न सरकार सजग रहेको बताउनुभएको...

शीतलहरमा जनतालाई कठ्याङ्ग्रिन नदिने प्रतिबद्धता

शीतलहरमा जनतालाई कठ्याङ्ग्रिन नदिने प्रतिबद्धता

| काठमाडौँ ७ पुस : बढ्दो चिसो र शीतलहरमा आफ्ना नागरिकलाई कठ्याङ्ग्रिन नदिने गरी तयारी अवस्थामा रहेको सिरहाका जनप्रतिनीधिले बताएका छन् । पछिल्लो केही दिनदेखि शीतलहरका कारण चिसो बढेपछि जिल्ला प्रशासन...

सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

| काठमाडौँ ७ पुस : सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान...