एसपीपी नेपालको हितमा छैन, अघि बढदैन: परराष्ट्र मन्त्री

एसपीपी नेपालको हितमा छैन, अघि बढदैन: परराष्ट्र मन्त्री

| काठमाडौं, ३ असार : पराराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र...

एसपीपीवारे जवाफ दिन प्रधानसेनापनि शर्मा संसदीय समितिमा

एसपीपीवारे जवाफ दिन प्रधानसेनापनि शर्मा संसदीय समितिमा

| काठमाडौं, ३ असार : प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरवार पुगेका छन । अमेरिकी योजना स्टेट पार्टनरसिप (एसपीपी) का बारेमा बिबाद भए पछि संघीय संसद्को अन्तर्राष्ट्रिय...

विदेशी मुद्राको आजको विनिमय दर

विदेशी मुद्राको आजको विनिमय दर

| काठमाडौं, ३ असार : नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा निर्धारण रहेको छ । बिहीबार अमेरिकी...

एमालेले गर्‍यो संसद बैठक बहिस्कार

एमालेले गर्‍यो संसद बैठक बहिस्कार

| काठमाडौं, २ असार : नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन् । बजेट निर्माणका क्रममा १४ जेठको...

गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशिघ्र सम्बोधन गर्छौंः प्रधानमन्त्री देउवा

गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशिघ्र सम्बोधन गर्छौंः प्रधानमन्त्री देउवा

| काठमाडौं, २ असार : प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो...

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

| काठमाडौं, १असार : लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४...

गण्डकीको बजेट कुन मन्त्रालयलाई कति ?

गण्डकीको बजेट कुन मन्त्रालयलाई कति ?

| पोखरा, २ असार : गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्व ९० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । चालूतर्फ ३७ र पुँजीगततर्फ ६२ प्रतिशत...

एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्छ : दुर्गा पौडेल

एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्छ : दुर्गा पौडेल

| काठमाडौं, २ असार : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टीकरण सोध्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपीसी सम्झौता...

नदीमा खस्दा किशाेरीकाे मृत्यु

नदीमा खस्दा किशाेरीकाे मृत्यु

| बैतडी, २ असार : बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशाेरीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार...

ओली सरकारको पालामा एसपीपी सम्झौता भएको छैन, पुष्टि गर्न चुनाैती दिन्छु : ईश्वर पोखरेल

ओली सरकारको पालामा एसपीपी सम्झौता भएको छैन, पुष्टि गर्न चुनाैती दिन्छु : ईश्वर पोखरेल

| काठमाडौं, २ असार : एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौता नभएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी...