प्रवास

एनआरएनए एनसीसीको महासचिवका उम्मेद्वार सुवेदीले ल्याए दूरगामी एजेण्डा

एनआरएनए एनसीसीको महासचिवका उम्मेद्वार सुवेदीले ल्याए दूरगामी एजेण्डा

| काठमाडौं, २१ बैशाख : अमेरिकावासी नेपाली नवराज सुवेदीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आसन्न निर्वाचनका लागि महासचिव पदमा उम्मेद्वारी दिएका छन् । दोलखामा जन्मिएर डिभी भिसाबाट...

चैतमा मात्रै ३२ हजार भान्दाबढी रोजगारीमा विदेशिए नेपाली

चैतमा मात्रै ३२ हजार भान्दाबढी रोजगारीमा विदेशिए नेपाली

| काठमाडौं, १७ बैशाख : कोरोना संक्रमणको जोखिमकै अवस्थामा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गएको चैतमा मात्रै ३२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा...

प्रवासीको संख्या पाँच वर्षयताकै सबैभन्दा कम

प्रवासीको संख्या पाँच वर्षयताकै सबैभन्दा कम

| काठमाडौं, १६ बैशाख : दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । त्यहाँको एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको संख्या २० लाखभन्दा तल...

भोलि पनि राहदानी सम्बन्धी सेवा प्रदान गरिने

भोलि पनि राहदानी सम्बन्धी सेवा प्रदान गरिने

| काठमाडौं, १६ बैशाख : सेवाग्राहीको चाप बढेसँगै साउदीमा रहेको नेपाली दूतावासले शुक्रबार पनि राहदानी (पासपोर्ट) सम्बन्धी सेवा प्रदान गर्ने भएको छ । राहदानी नवीकरणका लागि दूतावासमा आउने सेवाग्राहीको संख्या उल्लेख्य...

नेपालसहित यी ६ देशबाट कतार प्रवेश गर्नेलाई अनिवार्य क्वरेण्टीन

नेपालसहित यी ६ देशबाट कतार प्रवेश गर्नेलाई अनिवार्य क्वरेण्टीन

| काठमाडौं, १५ बैशाख : नेपालसहित ६ देशबाट कतार जानेले अनिवार्य क्वरेण्टीन बस्नेपर्ने भएको छ । कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट (भोलि) बिहीबारदेखि कतार प्रवेश गर्नेहरुलाई अनिवार्य...

अमेरिकी राजदूतद्वारा नेपालीलाई यस्तो सुझाव

अमेरिकी राजदूतद्वारा नेपालीलाई यस्तो सुझाव

| काठमाडौं, १५ बैशाख : अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालीलाई सावधानी तथा सतर्कता अपनाउन सुझाव दिएका छन् । नेपाली भाषामै ट्वीट गर्दै उनले भनेका छन्, ‘कृपया...

साढे दुई वर्षपछि घर फर्किए साउदी दुर्घटनामा परेर होस गुमाएका भुजेल

साढे दुई वर्षपछि घर फर्किए साउदी दुर्घटनामा परेर होस गुमाएका भुजेल

| काठमाडौं, १० बैशाख : साढे दुई वर्षदेखि साउदीमा रहेको नेपाली दूतावासको सेल्टरमा रहँदै आएका बेदबहादुर भुजेल (हिजो) बिहीबार नेपाल फर्किएका छन् । मोरङ हरैँचाका बेदबहादुर बिहीबार दिउँसो नेपाल फर्किएका साउदीमा...

दक्षिण कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

दक्षिण कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

| काठमाडौं, ३० चैत : इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना...

कतारमा प्रहरीका लागि ‘डिमाण्ड’ आएकै छैन, ठगीबाट बच्नुस् : विभाग

कतारमा प्रहरीका लागि ‘डिमाण्ड’ आएकै छैन, ठगीबाट बच्नुस् : विभाग

| काठमाडौं, २३ चैत्र : वैदेशिक रोजगार विभागले म्यानपावर तथा एजेण्टबाट बच्न आग्रह गरेको छ । पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भन्दै विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट सङ्कलन गर्ने, अन्तर्वार्ता लिने, पैसा...

विदेशबाट आज १५ श’व नेपाल भित्रिए, विमानस्थल पुगेका बाबुराम भट्टराई भावुक

विदेशबाट आज १५ श’व नेपाल भित्रिए, विमानस्थल पुगेका बाबुराम भट्टराई भावुक

| काठमाडौं, २२ चैत : आइतबार एकैदिन विदेशबाट १५ श'व नेपाल भित्रिएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ जना, कुवेतमा ज्यान गुमाएका १, कतारमा १ र साउदीमा ज्यान...