अपराध

मदिरा बिक्री गर्ने तीन जना प्र’हरी नियन्त्रणमा

मदिरा बिक्री गर्ने तीन जना प्र’हरी नियन्त्रणमा

| अमरगढी, २८ जेठ : डडेल्धुरा प्र'हरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई  प्र'हरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई प'क्राउ गरिएको...

धनुषामा गो’ली हानी युवकको ह’त्या

धनुषामा गो’ली हानी युवकको ह’त्या

| धनुषा, २८ जेठ : जिल्लाको सबैलामा गएराति गो'ली प्रहारबाट एक युवकको ह'त्या भएको छ । जिल्ला प्र'हरी कार्यालय धनुषाका अनुसार गो'ली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको...

ललितपुरमा खुँडा प्रहार गरी पुरुषको ह’त्या

ललितपुरमा खुँडा प्रहार गरी पुरुषको ह’त्या

| ललितपुर, २८ जेठ : ललितपुरको बाँडेगाउँमा एक पुरुषको ह'त्या भएको छ । भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर ह'त्या गरिएको हो । ‘हातखुट्टा बाँधेर टाउको...

तीन बालिकालाई ब’लात्कार गरेका आरोपमा चार जना प’क्राउ

तीन बालिकालाई ब’लात्कार गरेका आरोपमा चार जना प’क्राउ

| काठमाडौँ, २७ जेठ :कैलाली तीन जना बालिकालाई ब'लात्कार गर्ने ४ जनालाई प्र'हरीले प'क्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–१ मा पर्ने रानी कुलो किनारमा वर्ष १४ का तीन बालिकालाई ब'लात्कार...

रुपन्देही ह’त्या प्रकरणः अभियुक्तबाट ह’त्या स्वीकार

रुपन्देही ह’त्या प्रकरणः अभियुक्तबाट ह’त्या स्वीकार

| रुपन्देही, २७ जेठ: रुपन्देहीको तिलोत्तमा–१० मैनहवास्थित गंगादेवी पशु कृषि फार्मका सञ्चालक कृष्णबहादुर पुन हरेक बिहान ५ बजे फर्ममा आइपुग्दा मूल गेट खुला हुन्थ्यो । बत्ती बलेको हुन्थ्यो । कामदारहरु उठेर...

करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता

करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता

| खोटाङ, २७ जेठ: जिल्ला प्र'हरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध...

श्रीमतीद्वार श्रीमानको ह’त्या

श्रीमतीद्वार श्रीमानको ह’त्या

| सल्यान, २६ जेठ : सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को ह'त्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको ह'त्या गरेको जिल्ला प्र'हरी...

चोरीमा संलग्न २० अभियुक्त सार्वजनिक

चोरीमा संलग्न २० अभियुक्त सार्वजनिक

| भीमदत्तनगर, २६ जेठ: लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि...

ला’गुऔषधसहित तीन प’क्राउ

ला’गुऔषधसहित तीन प’क्राउ

| अत्तरिया, २५ जेठ : कैलालीमा सशस्त्र प्र'हरीले शनिबार ला'गुऔषधसहित तीन जनालाई प'क्राउ गरेको छ । सशस्त्र प्र'हरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्र'हरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको...

सालकको खपेटासहित तीन पक्राउ

सालकको खपेटासहित तीन पक्राउ

| हेटौँडा, २३ जेठ : मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना प'क्राउ परेका छन् । प्र'हरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्र'हरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित...