अपराध

निषेधित क्षेत्र तोड्ने चिनियाँ नागरिक सिंहदरबारबाट पक्राउ

निषेधित क्षेत्र तोड्ने चिनियाँ नागरिक सिंहदरबारबाट पक्राउ

| काठमाडौं, २६ बैशाख : नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आ'क्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी...

भिनाजुको ह’त्यामा सालो पक्राउ

भिनाजुको ह’त्यामा सालो पक्राउ

| म्याग्दी, २६ बैशाख : ढु'ङ्गाले हानेर भिनाजुको ह'त्या गरेको अ'भियोगमा प्र'हरीले एक जनालाई प'क्राउ गरेको छ । केपिलासगढी गाउँपालिका-२ चोखाने सिरानेका २७ वर्षीय मिलन राई प'क्राउ परेका छन् । मिलनले...

विद्यालय कक्षाकोठामा रहेका कम्प्युटर चोरी

विद्यालय कक्षाकोठामा रहेका कम्प्युटर चोरी

| दैलेख, २४ बैशाख : भैरव आधारभूत विद्यालय, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मंगलबार राति चोरी भएको छ । दुल्लु नगरपालिका-११, तोरायाँ लामागडास्थित सो विद्यालयको कम्प्युटर चोरी भएको छ । प्रहरीले...

ज*बर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु प*क्राउ

ज*बर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु प*क्राउ

| कैलाली, २० वैशाख :गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीय युवतीमाथि ज*बर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीया जेठाजुलाई प्र*हरीले प*क्राउ गरेको छ । पीडित युवतीबाट श्रीमान्समेतले...

हुण्डी कारोवारी दुई जना प*क्राउ

हुण्डी कारोवारी दुई जना प*क्राउ

| काठमाडौँ, २० वैशाख :काठमाडौँ महानगरपालिका १३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्र*हरीले प*क्राउ गरेको छ । उनीहरुका साथबाट प्र*हरीले नगद रु २४ लाख २१...

घरायसी झ*गडा मिलाइदिने भन्दै घु*स लिने अध्यक्ष प*क्राउ

घरायसी झ*गडा मिलाइदिने भन्दै घु*स लिने अध्यक्ष प*क्राउ

| काठमाडौँ, १९ वैशाख: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झ*गडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घु*स लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई प*क्राउ गरेको छ । आयोगका...

पिपिई र मास्कमा कालोबजारी,पाँच व्यवसायी कारवाहीमा

पिपिई र मास्कमा कालोबजारी,पाँच व्यवसायी कारवाहीमा

| अत्तरिया, १९ वैशाख :कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारवाही...

चन्द समूहका केन्द्रीय सदस्य प*क्राउ

चन्द समूहका केन्द्रीय सदस्य प*क्राउ

| सुर्खेत १८ वैशाख : प्र*हरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई प*क्राउ गरेको छ । जिल्ला प्र*हरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै प*क्राउ गरेको हो । [caption id="attachment_51366"...

पूर्व प्रहरी महानिरीक्षक खनाल र सांसद बस्नेत’वि’रुद्ध अ’पहरण उ’जुरी दर्ता

पूर्व प्रहरी महानिरीक्षक खनाल र सांसद बस्नेत’वि’रुद्ध अ’पहरण उ’जुरी दर्ता

| काठमाडौं, १८ बैशाख : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल'वि'रुद्ध उ'जुरी दर्ता भएको छ । सांसदद्वय बस्नेत तथा श्रेष्ठ...

चित्तल मा*रेको आरोपमा दुई जना प*क्राउ

चित्तल मा*रेको आरोपमा दुई जना प*क्राउ

| तुलसीपुर, १७ वैशाख: दाङमा चित्तल मा*रेको आरोपमा दुई जनालाई प*क्राउ गरिएको छ । मंगलबार बेलुका ५ बजेतिर पानी खान लमही नगरपालिका वडा नं ९ रिहारको तलाउमा आएको चित्तललाई मा*रेको अभियोगमा...