पत्रपत्रिका

सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट ४ करोडबाट १० करोड माग्दै

सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट ४ करोडबाट १० करोड माग्दै

| काठमाडौं, बैशाख १७ : अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् । यो समाचार आजको कान्तिपुर...

पुँजीगत लाभकर प्रकरण : एनसेल अन्तर्राष्ट्रिय अदालत जाने तयारीमा

पुँजीगत लाभकर प्रकरण : एनसेल अन्तर्राष्ट्रिय अदालत जाने तयारीमा

| काठमाडौं, बैशाख १७ : एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ...

नेपाल र चीनबीच ऐतिहासिक सम्झौता

नेपाल र चीनबीच ऐतिहासिक सम्झौता

| काठमाडौं, बैशाख १७ : नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । चीनको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी...

ललिता निवास प्रकरण : नेकपामा बदनामीको चिन्ता

ललिता निवास प्रकरण : नेकपामा बदनामीको चिन्ता

| काठमाडौं, बैशाख १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरुले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै...

होटल रेष्टुरेन्टमा यसरी ठगिन्छन् ग्राहक

होटल रेष्टुरेन्टमा यसरी ठगिन्छन् ग्राहक

| काठमाडौँ, १६ वैशाख :  रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान)ले १० प्रतिशत अतिरिक्त सेवाशुल्क (सर्भिस चार्ज) उपभोक्ता (ग्राहक) बाट असुली हुँदै आएकोमा अबदेखि सो शुल्क नलिने भन्दै विज्ञप्ति जारी गरे...

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

| काठमाडौँ, बैशाख १६ : नेपालगन्ज राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८...

बालुवाटारको जग्गा धितोमा, बैंकको ३० अर्ब संकटमा

बालुवाटारको जग्गा धितोमा, बैंकको ३० अर्ब संकटमा

| काठमाडौँ, बैशाख १६ : व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न...

करोडपति भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति वृद्धि

करोडपति भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति वृद्धि

| काठमाडौँ, बैशाख १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल अचल सम्पत्ति केवल २...

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्

| काठमाडौँ, बैशाख १६ : उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ। जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न...

स्थानीय तहमा बेथितिः पटके समितिलाई करोडौँको आयोजना

स्थानीय तहमा बेथितिः पटके समितिलाई करोडौँको आयोजना

| काठमाडौँ, बैशाख १६ : मुलुकभर ३ लाख २८ हजार १ सय उपभोक्ता समिति छन् । तीमध्ये १ लाख हाराहारीमा स्थायी प्रकृतिका छन् । बाँकी समिति पटके हुन् । पटके समितिले...