पत्रपत्रिका

खोसिँदै पूर्वमन्त्री र पूर्व आइजिपीका अंगरक्षक

खोसिँदै पूर्वमन्त्री र पूर्व आइजिपीका अंगरक्षक

| काठमाडौँ, फागुन १ : नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई...

कर्मचारी समायोजन अलपत्र छाडेर मन्त्री पण्डित परिवारसहित विदेश घुमफिरमा व्यस्त

कर्मचारी समायोजन अलपत्र छाडेर मन्त्री पण्डित परिवारसहित विदेश घुमफिरमा व्यस्त

| काठमाडौँ, फागुन १ : निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका...

फेरि काठमाडौँमै फर्किन्छ नुवाकोटको सिसडोलमा फालिएको फोहोर

फेरि काठमाडौँमै फर्किन्छ नुवाकोटको सिसडोलमा फालिएको फोहोर

| काठमाडाैं, माघ २९ : नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटमा फालिने फोहोर काठमाडौंमै फर्किने गरेको छ । प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले दैनिक करिब ५ ट्रक फोहोर पुनः उपत्यकामा भित्रिने गरेको...

रोजगारी नपाए निर्वाह भत्ता, चैतदेखि तथ्यांक संकलन गरी असारभित्र भत्ता

रोजगारी नपाए निर्वाह भत्ता, चैतदेखि तथ्यांक संकलन गरी असारभित्र भत्ता

| काठमाडाैं, माघ २९ : सरकारले सबै नागरिकलाई रोजगारीको सुनिश्चित गर्दै बेरोजगार बस्नु परे निर्वाह भत्तासहितको सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गर्दै सूचीकृत...

काठमाडौँकी एक महिलाको ५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

काठमाडौँकी एक महिलाको ५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

| काठमाडाैं, माघ २९  : काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनुभएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि । यो समाचार आजको...

दूध बेचेर मासिक २२ लाख आम्दानी

दूध बेचेर मासिक २२ लाख आम्दानी

| गाेरखा, माघ २९ :  गोरखको पालुङटार नगरपालिका च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि व्यावसायिक रुपमा गाई पादलन गर्दै आएका...

वीर अस्पतालको विकिरणयुक्त मेसिन क्यानडा फिर्ता लैजाने तयारी

वीर अस्पतालको विकिरणयुक्त मेसिन क्यानडा फिर्ता लैजाने तयारी

| काठमाडाैं, माघ २९ : क्यान्सरका बिरामीलाई प्रयोग भइरहेको वीर अस्पतालको अन्कोलोजी विभागमा रहेको कोभाल्ट रेडियोथेरापी मेसिन क्यानडा लैजाने तयारी थालिएको छ । तीन वर्ष पुरानो सो मेसिन बिग्रिएको र उपयोगविहीन...

उखुमा किसानमारा निर्णय

उखुमा किसानमारा निर्णय

| काठमाडाैं, माघ २९  : नेपाली किसानको उखुले बजारै पाएको छैन। उद्योगीले दिनुपर्ने रकम पनि किसानलाई दिएकै छैनन्। यस्तो बेला सरकारले भारतीय उखु आयात गर्न पाउने गरी किसानमारा निर्णय गरेको छ।नेपाली...

अब आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

अब आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

| काठमाडाैं, माघ २९ : तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन ? अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित...

गाउँलेले हिउँ पन्छाएपछि विमानस्थल सञ्चालनमा

गाउँलेले हिउँ पन्छाएपछि विमानस्थल सञ्चालनमा

| डोल्पा, माघ २९ :  हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल सोमबारदेखि सञ्चालनमा आएको छ । स्थानीय बासिन्दाले धावनमार्गको हिउँ पन्छाएपछि विमानस्थल सञ्चालनमा आएकोहो । सुरक्षाकर्मी र स्थानीय बासिन्दाले दुई दिन...