पत्रपत्रिका

बम्जनको तपस्यास्थलबाट हराएकाको खोजी सुरु

बम्जनको तपस्यास्थलबाट हराएकाको खोजी सुरु

| काठमाडौं, पुस १३ । ‘लिटिल बुद्व’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरुको खोजी प्रहरीले तीब्र पारेको छ । उनीहरु बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको...

सरकारले आफ्नै लगानीमा उपत्यकाका लागि ३ सय विद्युतीय बस किन्ने

सरकारले आफ्नै लगानीमा उपत्यकाका लागि ३ सय विद्युतीय बस किन्ने

| काठमाडौं, पुस १३ । सरकारले काठमाडौँ उपत्यकाका लागि ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । मन्त्रिपरिषद्को गत सोमबार बसेको...

सुमार्गीको ८४ करोड रुपैयाँ फुकुवा

सुमार्गीको ८४ करोड रुपैयाँ फुकुवा

| काठमाडौं, पुस १३ । राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ । उक्त रकम नरोक्न भन्दै...

बम्जनको आश्रमबाट तीन जना आनी पाँच वर्षदेखि बेपत्ता

बम्जनको आश्रमबाट तीन जना आनी पाँच वर्षदेखि बेपत्ता

| हेटौँडा , पुस १२ : लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । यो समाचार...

शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु

शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु

| बारा , पुस १२ : शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कलैया...

६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ

६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ

| काठमाडौँ, पुस १२ : नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कार्यालय सहयोगी सुरेन्द्र...

डिजेल चोरको गिरोहमै विवादः मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्रै कारबाही भएको भन्दै मोर्चाबन्दी

डिजेल चोरको गिरोहमै विवादः मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्रै कारबाही भएको भन्दै मोर्चाबन्दी

| काठमाडौँ, पुस १२ : नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्र कारबाही भएको भन्दै ढुवानी व्यवसायी र ट्यांकरचालकले मोर्चाबन्दी कसेका छन् । यो समाचार आजको नयाँ पत्रिकामा...

वाइडबडी अनियमितताः पर्यटनमन्त्री अधिकारीले नै ढाँटे

वाइडबडी अनियमितताः पर्यटनमन्त्री अधिकारीले नै ढाँटे

| काठमाडौँ, पुस १२ : वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । मंगलबार उनले वाइडबडीका...

रानीपोखरीको टेन्डरमा मिलेमतोको आशंका

रानीपोखरीको टेन्डरमा मिलेमतोको आशंका

| काठमाडौँ, पुस १२ : भूकम्पबाट भत्किएको रानीपोखरीको पुर्ननिर्माणका लागि नयाँ टेन्डर आह्वान गरिने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यसअघिको टेन्डरमा ठेकेदारले लागत अनुमानभन्दा झन्डै...

मेलम्ची आयोजनाको सुरुङ निर्माणमा संलग्न सबै इटालियन प्राविधिकले नेपाल छाडे

मेलम्ची आयोजनाको सुरुङ निर्माणमा संलग्न सबै इटालियन प्राविधिकले नेपाल छाडे

| काठमाडौँ, पुस १२ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना) मा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् । यो समाचार आजको नयाँ...