समाज

थुनामुक्त हुने वित्तिकै जगमेर पुनः गिरफ्तार

थुनामुक्त हुने वित्तिकै जगमेर पुनः गिरफ्तार

| काभ्रे : प्रतिबन्धित नेकपाका नेता लेखराज गजमेर पुनः गिरफ्तारमा परेका छन् । धुलिखेल स्थित जिल्ला प्र'हरी कार्यालयको हिरामत रहेका गजमेरलाई सर्वोच्च अदातलले २०७७-०२- १४ छोड्न आदेश दिएको थियो । सर्वोच्चको...

रुकुम घटनालाई राजनीतिकरण नगरियोस्–महिला सङ्घ

रुकुम घटनालाई राजनीतिकरण नगरियोस्–महिला सङ्घ

| काठमाडौँ, १४ जेठ: नेपाल महिला सङ्घले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घ'टनाबारे अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी घटनाको भत्र्सना...

तीन दिन दीपावली गरेर गणतन्त्र दिवस बनाउन गृहमन्त्रालयको  अनुरोध

तीन दिन दीपावली गरेर गणतन्त्र दिवस बनाउन गृहमन्त्रालयको अनुरोध

| काठमाडौँ, १४ जेठ :गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४,...

सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै सङ्क्रमित फेला परेको हो– सेना

सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै सङ्क्रमित फेला परेको हो– सेना

| काठमाडौँ, १४ जेठ :नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ । कोभिड १९ को...

भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालन गर्न माग

भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालन गर्न माग

| भक्तपुर, १४ जेठ : कोरोना परीक्षण गराउनेको सङ्ख्या बढेपछि भक्तपुर अस्पतालमा पिसिआर ल्याब सञ्चालनमा ल्याउन जिल्लाका अस्पतालले माग गरेका छन् । सङ्क्रमणको जोखिम बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पतालको सेवा सुस्त...

बाँकेमा १७० जना कोरोना सङ्क्रमितः रुकुमपूर्वमा पहिलो पटक फेला

बाँकेमा १७० जना कोरोना सङ्क्रमितः रुकुमपूर्वमा पहिलो पटक फेला

| राँझा, १४ जेठ : बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन । जिल्लामा आज मात्र थप १६ जनामा...

पाटन अस्पतालमा नियमित सेवाका बिरामी बढ्दै

पाटन अस्पतालमा नियमित सेवाका बिरामी बढ्दै

| काठमाडौँ, १४ जेठ : कोभिड–१९ को ‘हब’ अस्पतालका रुपमा रहेको पाटन अस्पतालमा अरु रोगको उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको पहिलो केही सातासम्म दैनिक झण्डै १५० जना उपचारका...

१८३ जनाले जिते कोरोना

१८३ जनाले जिते कोरोना

| काठमाडौँ, १४ जेठ :नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल

तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल

| काठमाडौँ, १४ जेठ :नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण नयाँ...

रुकुमपश्चिमको घटनामा २० जनाविरुद्ध जाहेरी, १२ जना पक्राउ

रुकुमपश्चिमको घटनामा २० जनाविरुद्ध जाहेरी, १२ जना पक्राउ

| रुकुम, १४ जेठ : रुकुमपश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी गरेका छन् । अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी...