समाज

पानीट्याङ्कीमा ट्रक ठो*क्कियो , दुईजना घा*इते

पानीट्याङ्कीमा ट्रक ठो*क्कियो , दुईजना घा*इते

| भोजपुर, ३० फागुन: पानीट्याङ्कीमा ट्रकले ठ*क्कर दिँदा दुईजना घा*इते भएका छन् । आज भोजपुरबाट लेगुवातर्फ जाँदै गरेको ना८ख ८०३८ नंको ट्रकको पछाडिको फलेकले ठ*क्कर दिँदा षडानन्द नगरपालिका–७ बस्ने ४६ वर्षीय...

दिनभर हिमपात, हवाई उडान अवरुद्ध

दिनभर हिमपात, हवाई उडान अवरुद्ध

| सिमकोट, ३० फागुन: हुम्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा दिनभर हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रका अन्य चार गाउँपालिकाका विभिन्न क्षेत्रमा बर्सात भएको छ । साबिक डाडाफया, स्याडालगायत नाम्खा...

आफैँले चलाएको ब*न्दुक लागेर शाही घा*इते

आफैँले चलाएको ब*न्दुक लागेर शाही घा*इते

| दुल्लु, ३० फागुन : दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफँैले चलाएको ब*न्दुक लागेर घा*इते भएका छन् । बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही ब*न्दुक पड्काउँदा घा*इते...

वन माहुरीको टोकाइबाट छ जना घा*इते

वन माहुरीको टोकाइबाट छ जना घा*इते

| जलेश्वर, ३० फागुन: महोत्तरीमा वन माहुरीको टोकाइबाट छ जना घा*इते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँको मंगलनाथ मन्दिरनजिकै रहेको धारामा होली सकेर नुहाउन गएका मानिसहरूलाई बिहीबार वन माहुरीले...

मदिरा सेवनबाट एकै गाउँका ६ जनाको ज्यान गयो

मदिरा सेवनबाट एकै गाउँका ६ जनाको ज्यान गयो

| धनुषा, ३० फागुन : धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका छ जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति...

टल्किँदै जस्ता, हट्दै खरका छाना

टल्किँदै जस्ता, हट्दै खरका छाना

| बागलुङ, ३० फागुन : काठेखोला गाउँपालिका–७ ले बिहीबार रेशका २४ घरलाई जस्तापाता प्रदान ग¥यो । गत आवमा वडाकै सहयोगमा खरले छाएका विपन्न परिवारका ३० घरमा जस्तापाता हालिएको थियो । वडामा...

कोराना भाइरस भित्रिन नदिन सरकार उच्च तयारीमा : सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने निर्णय

कोराना भाइरस भित्रिन नदिन सरकार उच्च तयारीमा : सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने निर्णय

| काठमाडौँ, २९ फागुन:विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय...

विश्वविद्यालयलाई भ्र*ष्टाचारमुक्त बनाउँछु : उपकुलपति प्रा डा सिंह

विश्वविद्यालयलाई भ्र*ष्टाचारमुक्त बनाउँछु : उपकुलपति प्रा डा सिंह

| सुर्खेत, २९ फागुन : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का नवनियुक्त उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई भ्र*ष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्वविद्यालय वीरेन्द्रनगर–६ कुइनेपानीस्थित केन्द्रीय कार्यालयमा आज पदभार ग्रहण...

भक्तपुरका औषधि पसल अनुगमनः उच्च रक्तचाप र मधुमेहको औषधिको अभाव

भक्तपुरका औषधि पसल अनुगमनः उच्च रक्तचाप र मधुमेहको औषधिको अभाव

| भक्तपुर, २९ फागुन : कोरोना भाइरस (कोभिड–१९) को असरले बजारमा माक्स, सेनेटाइजर र औषधिको अभाव देखाई कालोबजारी गर्ने गरेको गुनासो आएपछि भक्तपुर नगरपालिकाले आज औषधि पसलहरुको अनुगमन गरेको छ ।...

कोरोना फैलिन नदिन प्रदेश नं ५ मा पूर्वतयारी

कोरोना फैलिन नदिन प्रदेश नं ५ मा पूर्वतयारी

| रुपन्देही, २९ फागुन:कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन प्रदेश नं ५ मा पूर्वतयारी थालिएको छ । प्रदेशमा अहिलेसम्म यो रोग देखा नपरे भएपनि उच्च जोखिममा रहेको हुँदा यसको नियन्त्रणका...