समाचार

पर्खाल भत्किएर पुरिएकी किशोरीको मृत्यु

पर्खाल भत्किएर पुरिएकी किशोरीको मृत्यु

| काठमाडौं, २६ असार : पाँचथरमा पहिरोले पुरिएर गम्भीर घा इते भएकी १५ वर्षीया सञ्जिता राईको मृ त्यु भएको छ । पाँचथरको फिदिम १ स्थित शनिबारे बस्दै आएकी उनको उपचारको क्रममा...

तरकारीको मनपरी भाउ

तरकारीको मनपरी भाउ

| काठमाडौं, २६ असार : पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।...

नेपाली कार्गो रेल भारतमा पनि चल्ने

नेपाली कार्गो रेल भारतमा पनि चल्ने

| काठमाडौं, २६ असार : कार्गो ढुवानीका लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको छ । शुक्रबार नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा सहमति...

अंशुवर्माकालीन ‘पार्वती’ को मूर्ति अमेरिकामा फेला

अंशुवर्माकालीन ‘पार्वती’ को मूर्ति अमेरिकामा फेला

| काठमाडौं, २६ असार : भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वती मूर्ति हराएको वर्षौंपछि अमेरिकाको येल विश्वविद्यालयमा भेटिएको छ । लिच्छवी राजा अंशुवर्माको कृति उजिल्याउने उक्त मूर्ति अमेरिकामा भेटिएकामा गोलमढीका श्रद्धालुजनले...

चीनबाट आएको खोप सिधै प्रदेशमा

चीनबाट आएको खोप सिधै प्रदेशमा

| काठमाडौं, २६ असार : सरकारले चीनबाट खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोप प्रदेशको चिस्यान केन्द्रमा पठाउन थालेको छ । चीनसँग खरिद गरिएको ४० लाख भेरोसेल खोपमध्ये शुक्रबार ८ लाख मात्रा ल्याइएको छ ।...

आजको मौसम : देशभर पानी पर्ने‚ यी प्रदेशमा भीषण वर्षाको सम्भावना

आजको मौसम : देशभर पानी पर्ने‚ यी प्रदेशमा भीषण वर्षाको सम्भावना

| काठमाडौं, २६ असार : मनसुनी वायुको प्रभावले अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम...

ओली र नेपालको आ-आफ्नै रणनीतिले एकतामा अवरोध

ओली र नेपालको आ-आफ्नै रणनीतिले एकतामा अवरोध

| काठमाडौं, २६ असार : एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ । यद्यपि,...

दुई पक्षबीचमा झडप हुँदा १० जना घा इते, ६ वटा मोटरसाइकलमा आगजनी

दुई पक्षबीचमा झडप हुँदा १० जना घा इते, ६ वटा मोटरसाइकलमा आगजनी

| रौतहट, २५ असार : रौतहटको चन्द्रपुर नगरपालिका–८ वस्तीपुरमा दुई पक्षबीच झ डप हुँदा १० जना घा इते भएका छन्, भने ६ वटा मोटरसाइकल र १ वटा स्कुटरमा आगजनी भएको छ...

एमाले विवाद सहमति नजिक, भाेलि अन्तिम रूप दिइने तयारी

एमाले विवाद सहमति नजिक, भाेलि अन्तिम रूप दिइने तयारी

| काठमाडौं, २५ असार : नेकपा एमालेकाे पार्टीभित्रकाे विवाद मिलाउन गठित कार्यदलले सहमति नजिक पुगेकाे बताएको छ । गएकाे केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदामा सहमति बनाएको हो ।...

नुवाकोटमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पुष्टि

नुवाकोटमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पुष्टि

| काठमाडौं, २५ असार :  नुवाकोटमा कोरोना भाइरसको डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ । त्रिशुली अस्पतालले विज्ञप्ति जारी गर्दै अतर्राष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाइएकोमा तीनवटा नमुनामा डेल्टा र बाँकी...