समाचार

जगदम्बा कारखानामा आगलागी,  २ मजदुरको मृत्यु, ३ जना घाइते

जगदम्बा कारखानामा आगलागी, २ मजदुरको मृत्यु, ३ जना घाइते

| बारा, ५ असार : बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृ त्यु भएको छ । ३ जना घा इते छन् । जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा केहीबेरअघि पेट्रोल र डजेल...

बाख्रा चराउन गएकी बालिकाको हत्या

बाख्रा चराउन गएकी बालिकाको हत्या

| राजविराज, ५ असार :  बाख्रा चराउन गएकी एक बालिकाको सप्तरीमा ह त्या भएको छ। डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारीको हँसियाले घाँटी काटेर ह त्या गरिएको अवस्थामा श...

हेलम्बुमा आएको बाढीमा २३ जना अझै बेपत्ता

हेलम्बुमा आएको बाढीमा २३ जना अझै बेपत्ता

| काठमाडौं, ५ असार : सिन्धुपाल्चोको हेलम्बु गाउँपालिकाले असार १ गते आएको बाढीमा परी हालसम्म २३ जना बेपत्ता भएको जनाएको छ । गाउँपालिकाले शनिबार बाढी पहिरोबाट पुगेको मानवीय तथा भौतिक क्षतिको...

ईंटाभट्टाको खाल्डोमा १० वर्षीय बालक मृत भेटिए

ईंटाभट्टाको खाल्डोमा १० वर्षीय बालक मृत भेटिए

| काठमाडौं, ५ असार : भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीमा १० वर्षीय बालक शनिबार मृ त भेटिएका छन्। शुक्रबार हराएका स्थानीय राजु मछेका १० वर्षीय छोरा रोजन मछे घर नजिकै रहेको ईंटाभट्टाको...

यसकारण मेलम्चीमा बाढी आयो

यसकारण मेलम्चीमा बाढी आयो

| काठमाडौं, ५ असार : सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुको कारण सार्वजनिक गरिएको छ । हेलम्बु गाउँपालिकाले गएको १ गते बाढी आउनुको कारण बारे आज सूचना निकालेर जानकारी गराएको हो । वडा...

कोरोनामुक्त हुने दर बढ्दै, थप ३४ जनाको ज्यान गयो

कोरोनामुक्त हुने दर बढ्दै, थप ३४ जनाको ज्यान गयो

| काठमाडौं, ५ असार : नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको हुने क्रम लगातार बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार निको हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ...

स्वास्थ्यकर्मीहरु हिरो हुन् : डब्लूएचओ महानिर्देशक

स्वास्थ्यकर्मीहरु हिरो हुन् : डब्लूएचओ महानिर्देशक

| काठमाडौं, ५ असार : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गरेका छन् । गएको १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न...

फेरि पनि सभापति बनेर कांग्रेसलाई देशको ठूलो पार्टी बनाउँछु : सभापति देउवा

फेरि पनि सभापति बनेर कांग्रेसलाई देशको ठूलो पार्टी बनाउँछु : सभापति देउवा

| काठमाडौं, ५ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन् । आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन...

बाढी आएको कारण बुझ्न प्राविधिकसहित विज्ञको टोली हेलम्बुमा

बाढी आएको कारण बुझ्न प्राविधिकसहित विज्ञको टोली हेलम्बुमा

| काठमाडौं, ५ असार : मेलम्चीमा पानी नपर्दा पनि बाढी आएको कारण बुझ्न प्राविधिकसहितको विज्ञको टोली सिन्धुपाल्चोकको हेलम्बुमा पुगेको छ । शनिबार हेलिकोप्टरबाट राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी...

लोभीपापीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिँड्छु : कमल थापा

लोभीपापीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिँड्छु : कमल थापा

| काठमाडौं, ५ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् । राप्रपाभित्र खटपट चलिरहेको बेला सामाजिक सञ्जाल ट्वीटमार्फत् थापाले आफ्नो...