समाचार

मौलायो सूचना चुहाएर सेयर कारोबार गर्ने प्रवृत्ति

मौलायो सूचना चुहाएर सेयर कारोबार गर्ने प्रवृत्ति

| काठमाडौं, १९ चैत : सेयर बजारमा सोमबार अजोड इन्स्योरेन्सको सेयर ठूलो परिमाणमा किनबेच भयो। त्यसको भोलिपल्ट मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तोक्नुका साथै सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने...

टाढिँदै अविश्वासको प्रस्ताव

टाढिँदै अविश्वासको प्रस्ताव

| काठमाडौं, १९ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक देखिएको माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउन भने हच्किएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले नयाँ...

जेठदेखि लाइसेन्सको परीक्षा खुकुलो हुने

जेठदेखि लाइसेन्सको परीक्षा खुकुलो हुने

| काठमाडौं, १९ चैत : यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक...

नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइल र इन्टरनेट सेवा पाउने

नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइल र इन्टरनेट सेवा पाउने

| काठमाडौं, १९ चैत : नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने...

कांग्रेस रणनीति : घटनाक्रम नियाल्ने तर केही नबोल्ने, नखुल्ने

कांग्रेस रणनीति : घटनाक्रम नियाल्ने तर केही नबोल्ने, नखुल्ने

| काठमाडौं, १९ चैत : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांग्रेसले कुनै रुचि नलिएपछि...

भारतमा भेटिएका सात बालिका र किशाेरीलाई आजै राति नेपाल ल्याइने

भारतमा भेटिएका सात बालिका र किशाेरीलाई आजै राति नेपाल ल्याइने

| महाेत्तरी : महोत्तरीको भङ्गाहा नगरपालिका ८ धर्मपुरबाट हराएर भारतमा भेटिएका सात जना बालिका तथा किशोरीलाई बुधवार (आजै) राति नेपाल ल्याइने भएको छ । हराएका बालिका भारतमा फेला परेपछि नेपाल प्रहरी...

सार्वजनिक कार्यक्रममा संचारमन्त्री निदाएपछि…

सार्वजनिक कार्यक्रममा संचारमन्त्री निदाएपछि…

| काठमाडौं : रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ निदाई रहेको भिडियो टिकटकमा भाइरल भएको छ। भिडियोमा निदाइरहेका गुरुङलाई राष्ट्रियसभा सांसद कोमल ओलीले ब्युझाएको देख्न...

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृ’त्यु, दुईजना घा’इते

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृ’त्यु, दुईजना घा’इते

| डडेल्धुरा : घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डडेल्धुरामा एक महिलाको मृ'त्यु भएको छ । अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर परिसर भित्र रहेको सामुदायिक वनमा माटो खन्दा अमरगढी–७ ऐरी गाउँकी...

आज नेप्से ४३ अङ्कभन्दा धेरैले बढ्यो

आज नेप्से ४३ अङ्कभन्दा धेरैले बढ्यो

| काठमाडौं, १८ चैत : बुधबार शेयर बजार परिसूचक नेप्से ४३ अङ्कभन्दा धेरैले बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेपछि नेप्से ४३ दशमलव ३६ अङ्कले बढेर २६ सय...

छिन्नभिन्न हुन नदिइ कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ : माधव नेपाल

छिन्नभिन्न हुन नदिइ कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौँ : माधव नेपाल

| काठमाडौं, १८ चैत : नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पुर्‍याउन चाहेको बताएका छन् । बुधबार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा सङ्घ...