समाचार

माधव पक्षको निष्कर्ष : वाम गठबन्धनकै सरकार, माओवादीसँग सहकार्य

माधव पक्षको निष्कर्ष : वाम गठबन्धनकै सरकार, माओवादीसँग सहकार्य

| काठमाडौँ, फागुन २७ :सत्तारुढ एमालेको माधव नेपाल समूहले वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले बुधबार सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थिति...

फास्ट ट्रयाकको ५० अर्ब बढीको सुरुङमार्ग र पुल निर्माणमा भ्रष्टाचारको गन्ध, छानबिन थालियो

फास्ट ट्रयाकको ५० अर्ब बढीको सुरुङमार्ग र पुल निर्माणमा भ्रष्टाचारको गन्ध, छानबिन थालियो

| काठमाडौँ, फागुन २७ : तराई–मधेस द्रुतमार्गको ५० अर्बभन्दा बढीको लागतका सुरुङमार्ग र पुल निर्माणका लागि सीमित ठेकेदार कम्पनी मात्रै छनोटमा परेपछि मिलेमतोको शंकामा प्रतिनिधिसभाको लेखा समितिले छानबिन थालेको छ ।...

बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

| काठमाडौँ, फागुन २७ : तनहुँको एक दम्पतीले चितुवासँग लडेर छोरालाई बचाउन सफल भएका छन् । बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे...

एमालेमा आफ्नो पुरानै अस्तित्वको खोजीमा माधव समूह

एमालेमा आफ्नो पुरानै अस्तित्वको खोजीमा माधव समूह

| काठमाडौँ, फागुन २७ : सर्वोच्च अदालतले एमाले र माओवादीलाई आआफ्नो पार्टीमा फर्काएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतका नेतासँग परामर्श गरेका छैनन्। उनले पार्टीभित्रकै वरिष्ठ नेताहरूसँग परामर्श नगरेका कारण...

संसद्मा पेस नहुँदा ६ अध्यादेशको अवस्था अन्योलमा

संसद्मा पेस नहुँदा ६ अध्यादेशको अवस्था अन्योलमा

| काठमाडौँ, फागुन २७ :संसद् अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेशहरू पेस हुनुपर्ने संवैधानिक बाध्यता छ । तर, बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि ६ अध्यादेश पेश नहुँदा त्यसको अवस्था के...

मुख्य नाकामा ताला, चोर बाटो हुँदै आवतजावत गर्नेको भीड

मुख्य नाकामा ताला, चोर बाटो हुँदै आवतजावत गर्नेको भीड

| विराटनगर , फागुन २७ : गृह मन्त्रालयले नेपाल–भारतका २८ वटा नाका माघ १६ गतेदेखि खोल्ने निर्णय ग¥यो। सो निर्णयमा विराटनगरस्थित रानी नाका पनि सूचीकृत थियो। तर, अहिले पनि सो नाकामा...

प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

| काठमाडौँ, फागुन २७ : सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै...

तानातानमा जसपा : बिहान एमाले, दिउँसो माओवादीसँग छलफल

तानातानमा जसपा : बिहान एमाले, दिउँसो माओवादीसँग छलफल

| काठमाडौँ, फागुन २७ : संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेससहितको सरकार...

मेलम्ची पानीसँगै ‘फायर हाइड्रेन्ट’

मेलम्ची पानीसँगै ‘फायर हाइड्रेन्ट’

| काठमाडौँ, फागुन २७ : मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी वितरणसँगै ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । दमकलले पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई फायर हाइडे«न्ट भनिन्छ ।...

ओली हटाऊँ, देश बचाऊँ : अध्यक्ष भट्टराई

ओली हटाऊँ, देश बचाऊँ : अध्यक्ष भट्टराई

| काठमाडाैं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका मुख्य खलनायक भएको टिप्पणी गरेका छन्। आज एक ट्विटमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले 'ओली हटाऊ देश...