समाचार

ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

| बेत्रावती, २४ असोज : दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि...

बाँकेका दुई पानी उद्योगको उत्पादन बन्द

बाँकेका दुई पानी उद्योगको उत्पादन बन्द

| नेपालगञ्ज, २४ असोज: मापदण्डविपरीत उत्पादन र बिक्रीवितरण गर्ने बाँकेका दुई पानी उद्योगलाई बन्द गरिएको छ । बाँके जानकी गाउँपालिका–३ करमोहनास्थित जेएमसी वाटर उद्योग र हिमालयन ड्रिङकिङ वाटर एण्ड वेभरेजको उत्पादन...

चाडपर्वले एकतामा बाँध्छ : मुख्यमन्त्री राई

चाडपर्वले एकतामा बाँध्छ : मुख्यमन्त्री राई

| विराटननगर, २४ असोज : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली, छठ–२०७५...

बुटवलमा सस्तो बजार शुरु

बुटवलमा सस्तो बजार शुरु

| बुटवल, २४ असोज : उपभोक्तालाई एकै ठाउँबाट आवश्यकपर्ने वस्तु तथा सेवा उपलब्ध गराउने उद्देश्यले बुटवल उद्योग वाणिज्य सङ्घले आजदेखि यहाँ दशैँ सस्तो बजारको शुभारम्भ गरिएको छ । ‘गुणस्तरीय सामान प्रयोग गराँै,...

‘सरकार सङ्घीयता समाप्त पार्न उद्यत’: उपसभापति निधि

‘सरकार सङ्घीयता समाप्त पार्न उद्यत’: उपसभापति निधि

| जनकपुरधाम, २४ असोज : नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय र प्रादेशिक सरकार सङ्घीयता समाप्त पार्न उद्यत रहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार...

अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च : परराष्ट्रमन्त्री ज्ञवाली

अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च : परराष्ट्रमन्त्री ज्ञवाली

| काठमाडौँ, २४ असोज: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्ति प्रक्रियाले पूर्णता पाएसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च बनेको बताउनुभएको छ । गुल्मेली समाजले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसङ्घको...

पाँच वर्ष सरकार चल्न व्यवधान छैन : ‘प्रचण्ड’

पाँच वर्ष सरकार चल्न व्यवधान छैन : ‘प्रचण्ड’

| काठमाडौँ, २४ असोज: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउनुभएको छ । उहाँले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी...

घोडाघोडीमा कछुवा छाडियो

घोडाघोडीमा कछुवा छाडियो

| घोडाघोडी, २४ असोज : विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा आज लोपोन्मुख प्रजातिको कछुवा छाडिएको छ । बर्दियाको कोठीयाघाटबाट ल्याइएको करीब २ किलो तौल भएको ‘सप्ट सेल सर्कल’ जातको...

तीन मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रोपावर सञ्चालनमा

तीन मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रोपावर सञ्चालनमा

| मेलम्ची, २४ असोज : तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । जुरेको पहिरो, शक्तिशाली भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीमा आएको बाढी आदि कारणबाट उक्त...

नेपालमा लगानी बढाउन मन्त्री पुनको आग्रह

नेपालमा लगानी बढाउन मन्त्री पुनको आग्रह

| काठमाडौँ, २४ असोज: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेकाले त्यसका लागि ठूलो मात्रामा लगानी जरुरी रहेको बताउनुभएको छ ।...