समाचार

‘स्मार्ट’ बत्ती जडान गर्दै महानगरपालिका

‘स्मार्ट’ बत्ती जडान गर्दै महानगरपालिका

| ललितपुर, २२ असोज : रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो हुँदा...

विमानस्थल चाँडै सञ्चालनमा आउछ :  सभामुख महरा

विमानस्थल चाँडै सञ्चालनमा आउछ : सभामुख महरा

| लमही, २२ असोज: सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताउनुभएको छ । आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा...

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज  हुने

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज हुने

| चितवन, २२ असोज: विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा...

सुदूरपश्चिमको राजधानीबारे पुनःविचार गर्न माग

सुदूरपश्चिमको राजधानीबारे पुनःविचार गर्न माग

| काठमाडौँ, २२ असोज : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयमा पुनःविचार गर्न माग गरेको छ । काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले...

पार्टीको घोषणापत्रअनुसार काम गर्नुहोस : मुख्यमन्त्री गुरुङ

पार्टीको घोषणापत्रअनुसार काम गर्नुहोस : मुख्यमन्त्री गुरुङ

| कास्की, २२ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिले काम गर्दा पार्टीको घोषणापत्रलार्ई ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सङ्गठन...

नेपाली मौलिकलाई समेट्न सातै प्रदेशमा कार्यालय स्थापना गर्ने

नेपाली मौलिकलाई समेट्न सातै प्रदेशमा कार्यालय स्थापना गर्ने

| काठमाडौँ, २२ असोज : सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ । एशोसियशनको २४औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ...

नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

| काठमाडौँ, २२ असोज : नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाबारे विश्व समुदायलाई अवगत गराउन संयुक्त राष्ट्रसङ्घको ७३...

नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित

नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित

| काठमाडौँ, २२ असोज : नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी...

लागूऔषधसहित पाँच युवक पक्राउ

लागूऔषधसहित पाँच युवक पक्राउ

| लहान, २२ असोज : सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ...

अाफ्नै शरीरमा आगो लगाएर अात्महत्या

अाफ्नै शरीरमा आगो लगाएर अात्महत्या

| राजविराज, २२ असोज: सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा...