समाचार

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली

| न्यूयोर्क, १२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ । उहाँले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले...

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने छात्र पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने छात्र पक्राउ

| जाजरकोट, १२ असोज : रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र...

सोलार बत्तीपछि सिरुबारी झलमल्ल

सोलार बत्तीपछि सिरुबारी झलमल्ल

| स्याङ्जा, १२ असोज : देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ । आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो...

लमहीको राप्ती नदीमा पक्की पुल निर्माण हुने

लमहीको राप्ती नदीमा पक्की पुल निर्माण हुने

| लमही १२ असोज : लमहीको राप्ती नदीमा पक्की पुल निर्माण हुने भएको छ । लमही नगरपालिका–८ सतबरिया र राजपुर गाउँपालिका–३ कालीपुर जोड्ने सडकअन्तर्गत राप्ती नदीमा पक्की पुल निर्माण गर्न सडक...

अवैधरूपमा काटिएका सालका काठ बरामद

अवैधरूपमा काटिएका सालका काठ बरामद

| लहान, १२ असोज : सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियाबाट अवैधरूपमा काटिएका सालका काठ बरामद् गरिएको छ । लहानस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले गएराति...

पोषण कार्यक्रमले घटायो कुपोषण

पोषण कार्यक्रमले घटायो कुपोषण

| कालिकोट, असोज १२ : कालीकोट जिल्लामा गत वर्षको तुलनामा यो वर्ष कुपोषणको अवस्था घटेको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनपछि कुपोषणको अवस्थामा कमी आएको...

कपुरकोटका विद्यालयमा पुस्तकालय

कपुरकोटका विद्यालयमा पुस्तकालय

| सल्यान १२, असोज: सल्यानको कपुरकोट गाउँपालिकामा छ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयमा साक्षरता कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बिहीबार कालिका मावि...

‘काञ्जी हाउस’ निर्माण गर्दै उपमहानगरपालिका

‘काञ्जी हाउस’ निर्माण गर्दै उपमहानगरपालिका

| नेपालगञ्ज, बाँके, १२ असोज : नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ ९पशु थुनुवा घर० निर्माणमा चासो देखाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ मा रहेको चार विघा १२...

जुम्लामा अझै स्ट्रेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

जुम्लामा अझै स्ट्रेचरमै बिरामी बोक्नुपर्ने बाध्यता

| जुम्ला, ११ असोज : हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन । भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई...

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

चिनिको मुल्य किलोमा १५ रुपैयाँ बढ्यो

| काठमाडौं, १२ असोज :सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ।सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो। व्यापारीले क्रृत्रिम अभाव सिर्जना...