समाचार

प्रहरीलाई भाग लागेन कोरोना खोप

प्रहरीलाई भाग लागेन कोरोना खोप

| काठमाडौं, माघ १५ : जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप...

ओली र प्रचण्डलाई ‘मिलाउने’ तागत आफूसँग रहेको गौतमको दाबी

ओली र प्रचण्डलाई ‘मिलाउने’ तागत आफूसँग रहेको गौतमको दाबी

| काठमाडौं, माघ १५ :नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग...

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर !

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर !

| काठमाडौं, माघ १५ : शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्ष १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय...

अवहेलनाको अस्त्र : प्रधानमन्त्रीविरुद्धको निवेदन ‘होल्ड’ गरेर अर्को पक्षको निवेदन पेश !

अवहेलनाको अस्त्र : प्रधानमन्त्रीविरुद्धको निवेदन ‘होल्ड’ गरेर अर्को पक्षको निवेदन पेश !

| काठमाडौं, माघ १५ : चार पूर्वप्रधानन्यायाधीशको २० दिनअघिको वक्तव्यलाई लिएर पेस भएको ‘अदालतको अवहेलना’ निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईका दुई छुट्टाछुट्टै निवेदन...

मुलुक फेरि अँध्यारोतर्फ उन्मुख

मुलुक फेरि अँध्यारोतर्फ उन्मुख

| काठमाडौं, माघ १५ : पहिलो संविधानसभामा राजनीतिक दलहरूबीच सहमति नभएर संविधानसभाको कार्यकाल थप्नुपर्ने अवस्था देखिएपछि मुलुक अँध्यारो सुरुङतर्फ जाने त होइन भन्ने चर्चा चलेको थियो । पहिलो संविधानसभाले संविधान दिन...

प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित

प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित

| काठमाडौं, माघ १५ : प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताले जिकिर गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको बहसका क्रममा बुधबार वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले...

ललिता निवास प्रकरणः एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी, कसैलाई सिधै थुनामा

ललिता निवास प्रकरणः एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी, कसैलाई सिधै थुनामा

| काठमाडौं, माघ १५ : चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरु केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाए पनि केहीलाई नैतिक प्रश्नसमेत उठाइएको छैन । आरोपितहरु धमाधम धरौटीमा छुटे पनि विशेष...

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन

| काठमाडौं, माघ १५ : नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको योजना रोकिएको छ । गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा...

काभ्रेको धुलिखेल अस्पतालमा २९३ जनाले कोरोना विरुद्धको खोप लगाए

काभ्रेको धुलिखेल अस्पतालमा २९३ जनाले कोरोना विरुद्धको खोप लगाए

| काभ्रे : काभ्रेमा पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज धुलिखेल अस्पातालमा कोभिडशिल्ड नामक खोप जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झालाई लगाएर सुरु गरिएको...

आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि आउँदैन, बरफ पग्लिए जसरी सकिन्छन् : ओली

आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि आउँदैन, बरफ पग्लिए जसरी सकिन्छन् : ओली

| काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि नआउने दाबी गर्नुभएको छ । [caption id="attachment_143957" align="alignnone" width="846"] cflbjf;L hghflt dxf;ª3sf] /fli6«o e]nf pb3f6g sfo{qmdsf7df8f}+, !$...