समाचार

नेपालको मानव विकास सूचकाङ्कमा सुधार, जोखिम कायमै

नेपालको मानव विकास सूचकाङ्कमा सुधार, जोखिम कायमै

| काठमाडौं, २८ मंसिर : नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन, २०२० मा नेपालको...

प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै युवाद्वारा बालुवाटारमा प्रदर्शन

प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै युवाद्वारा बालुवाटारमा प्रदर्शन

| काठमाडौं, २८ मंसिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै आइतबार युवाहरुले प्रदर्शन गरेका छन् । स्वतन्त्र युवाहरुको नाममा नेकपा सचिवालय तथा राष्ट्रियसभा सदस्य...

पुस १ गते बस्नेगरी नेकपा स्थायी कमिटी बैठक स्थगित

पुस १ गते बस्नेगरी नेकपा स्थायी कमिटी बैठक स्थगित

| काठमाडौं, २८ मंसिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आउँदो पुस १ गते बुधबार बस्नेगरी स्थगित भएको छ । आइतबारको बैठक नेता कमानसिंह लामाको निधनमा शोक व्यक्त...

उखु किसानद्वारा माइतीघरमा आन्दोलन : बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया ? (फोटोफिचर)

उखु किसानद्वारा माइतीघरमा आन्दोलन : बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया ? (फोटोफिचर)

| काठमाडौं, २८ मंसिर : उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघरमा आन्दोलन गरेका छन् ।गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाडौं...

नेकपाको स्थायी कमिटी बैठक सुरु

नेकपाको स्थायी कमिटी बैठक सुरु

| काठमाडौं, २८ मंसिर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक केही बेरअघि बालुवाटारमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष...

कुवेत कारागारमा रहेका र तलब नपाएका श्रमिकको उद्धार गरी नेपाल पठाइयो

कुवेत कारागारमा रहेका र तलब नपाएका श्रमिकको उद्धार गरी नेपाल पठाइयो

| काठमाडौं, २८ मंसिर : गैर आवासीय नेपाली संगठन एनआरएनएले विदेशमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार गरेर नेपाल पठाएको छ । कुवेतमा एक वर्षदेखि ग्रीन हर्बो कफी सपमा काम गर्दै...

काठमाडौंमा एकैदिन चार डिग्री सेल्सियस तापक्रम घट्यो

काठमाडौंमा एकैदिन चार डिग्री सेल्सियस तापक्रम घट्यो

| काठमाडौं, २८ मंसिर : काठमाडौं उपत्यकामा आइतबार एकैदिन झण्डै ४ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ । उपत्यकामा शनिबार न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएकोमा आइतबार...

बालाचतुर्दशी : सुनसान पशुपति

बालाचतुर्दशी : सुनसान पशुपति

| काठमाडौं, २८ मंसिर : मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यस वर्ष सुनसान भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको...

भोलिदेखि अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने

भोलिदेखि अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने

| एजेन्सी, २८ मंसिर : अमेरिकामा (भोलि) सोमबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारदेखि लगाउन सुरु गरिने बीबीसीले जनाएको छ...

प्रधानमन्त्रीद्वारा हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्न आग्रह

प्रधानमन्त्रीद्वारा हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्न आग्रह

| काठमाडौं, २८ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर कम गर्दै त्यसका उपाय पालना गर्न सधैँ प्रतिबद्ध रहेको बताएका छन् । क्लाइमेट एक्स समिट-२०२० लाई सम्बोधन गर्दै...