समाचार

कर्णाली विवाद समाधान सम्बन्धमा ओली-दाहालबीच मत बाझियो

कर्णाली विवाद समाधान सम्बन्धमा ओली-दाहालबीच मत बाझियो

| काठमाडौं, कात्तिक ४ : कर्णाली प्रदेश सरकारको विवाद समाधानबारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै मत बाझिएको छ । विवाद समाधानका लागि...

झलनाथ खनालले फिर्ता गरे दसैं भत्ता

झलनाथ खनालले फिर्ता गरे दसैं भत्ता

| काठमाडौं, कात्तिक ४ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले दसैं भत्ता फिर्ता गरेका छन्। उनले संघीय संसद सचिवालयलाई सोमाबार पत्र पठाउँदै दसैं भत्ता फिर्ताको जानकारी...

सर्वोच्चलाई पनि टेर्दैन सरकार

सर्वोच्चलाई पनि टेर्दैन सरकार

| काठमाडौँ, ४ कात्तिक : ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ। साथै खाना...

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा

| काठमाडौँ, ४ कात्तिक : संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ...

‘मुलुकभर सङ्कटकाल र कफ्र्यु’ भनेर सार्वजनिक भएको सूचना निराधार

‘मुलुकभर सङ्कटकाल र कफ्र्यु’ भनेर सार्वजनिक भएको सूचना निराधार

| काठमाडौँ, कात्तिक ४ : गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट...

प्रहरी देख्नासाथ १२ लाख बढी रकम छोडेर टाप !

प्रहरी देख्नासाथ १२ लाख बढी रकम छोडेर टाप !

| बारा, कात्तिक ३ : प्र'हरीले बारास्थित नेपाल-भारत सीमा क्षेत्रनजिकबाट १२ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ । सोमबार बिहान प्र'हरीले बाराको सिम्रौनगढ नगरपालिका-९, कचोर्वास्थित पिपराघाटबाट स्रोत नखुलेको नगद १२...

एभरेष्ट पेट्रोल पम्पमा भीषण आ’गला’गी

एभरेष्ट पेट्रोल पम्पमा भीषण आ’गला’गी

| रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आ'गलागी भएको छ। पेट्रोल पम्प नजिकै रहेको पेट्रोल ट्याङकरमा लागेको आ'गो पम्पमा समेत सल्किएको प्र'हरीले जनाएको छ। अहिले तीन...

कस-कसले गर्न पाउँछन् कोरोनाको निःशुल्क परीक्षण र उपचार?

कस-कसले गर्न पाउँछन् कोरोनाको निःशुल्क परीक्षण र उपचार?

| काठमाडौं : सरकारले कोरोनाको नि:शुल्क परीक्षण र उपचार गर्नुपर्ने वर्ग र समूह निर्धारण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरुबारेको परिपत्र देशभरका सबै अस्पताल र...

प्रधानमन्त्री र मन्त्रीहरुकाे दशैँ भत्ता काेराेना काेषमा

प्रधानमन्त्री र मन्त्रीहरुकाे दशैँ भत्ता काेराेना काेषमा

| काठमाडौं, कात्तिक ३ : प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले दशैँ भत्ताबापत प्राप्त रकम कोरोना कोषमा राख्ने निर्णय भएको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले...

मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

| काठमाडौं, कात्तिक ३ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सोमबार भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको...