समाचार

धरौटीमा छाड्यो बलिवुड अभिनेत्री रियालाई

धरौटीमा छाड्यो बलिवुड अभिनेत्री रियालाई

| एजेन्सी, २१ असोज : बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको आ'त्म'ह'त्या प्रकरणमा मुछिएकी बलिवुड अभिनेत्री रीया चक्रवर्ती बुधबार धरौटीमा रिहा भएकी छिन् । अभिनेता सुशान्तसिंहको मृत्यु प्रकरणसँगै ला'गुऔ'षध मुद्दामा पक्राउ परेकी...

दसैँ मनाउँदा जेष्ठ नागरिकलाई जोगाउनुपर्नेछ : प्रवक्ता ज्ञवाली

दसैँ मनाउँदा जेष्ठ नागरिकलाई जोगाउनुपर्नेछ : प्रवक्ता ज्ञवाली

| काठमाडौं, २१ असोज : सरकारले यो दशैँमा सकेसम्म सहरबाट गाउँ नजान अनुरोध गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं उपत्यकामा बसोबास गर्नेलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका...

प्रभावकारी भएन अनलाइन शिक्षा

प्रभावकारी भएन अनलाइन शिक्षा

| काठमाडौं, २१ असोज : कोरोना भाइरसको संक्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा...

घट्यो आज सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

घट्यो आज सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

| काठमाडौं, २१ असोज : बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँ तोकेको...

यूएईद्वारा नयाँ रोजगारको भिसासँगै ठूलो क्षेत्रमा प्रवेश अनुमति

यूएईद्वारा नयाँ रोजगारको भिसासँगै ठूलो क्षेत्रमा प्रवेश अनुमति

| एजेन्सी, २१ असोज : यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेसँगै ठूलो क्षेत्रमा प्रवेश अनुमति दिएको छ । यूएईले त्यहाँको सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको...

आज देशका केही ठाउँमा पानी पर्ने

आज देशका केही ठाउँमा पानी पर्ने

| काठमाडौं, २१ असोज : बुधबार देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बंगालको खाडी नजिकै बनेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ को एक दुई ठाउँमा अहिले पानी...

डाक्टर केसीसँग वार्ता सुरु भयो : प्रधानमन्त्री

डाक्टर केसीसँग वार्ता सुरु भयो : प्रधानमन्त्री

| काठमाडौं : डा. गोविन्द केसी अनसन बसेको २३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली चासो दिएका छन् । डा. केसीका मागहरु सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको प्रधानमन्त्री ओलीले बताएका छन्...

चाकडीको कति मीठो हुन्छ चास्नी

चाकडीको कति मीठो हुन्छ चास्नी

| काठमाडौं, असोज २१: अब अमेरिकाबाट फर्र्किएपछि प्रधानमन्त्री बनाउने त होला नि’ - यो सामाजिक सञ्जालतिर गरिएको आलोचना वा बद्ख्वाइँ मात्र हैन, मान्छेमा सवार हुने डरलाग्दो महŒवाकांक्षाको प्रतिबिम्ब पनि हो ।...

विप्लव सैन्य तालिममा व्यस्त

विप्लव सैन्य तालिममा व्यस्त

| काठमाडौं, असोज २१: मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन...

कोरोनाका कारण असुुरक्षित गर्भपतन बढ्दै

कोरोनाका कारण असुुरक्षित गर्भपतन बढ्दै

| काठमाडौं, असोज २१: कोरोनाका कारण भएको बन्दाबन्दीमा भक्तपुरकी रुकु शर्मा (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । पूर्ण रूपमा बन्दाबन्दी भएका कारण समयमा उनको गर्भपतन हुन सकेन । एक जना स्वास्थ्यकर्मीमार्फत...