समाचार

भैंसी चराउन गएकी बालिका मृ’तावस्थामा फेला

भैंसी चराउन गएकी बालिका मृ’तावस्थामा फेला

| जनकपुरधाम,१९ असोज: जनकपुरधाम उपमहानगरपालिकाकी तीन दिनअघि बेपत्ता भएकी एक बालिका आज मृ'तावस्थामा फे'ला परेकी छिन् । वडा नं २१ को कुर्था बस्ने विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन बुधवारदेखि हराएपछि...

पत्रकार आन्दोलन : मालिक मोज र तडकभडकमा, पत्रकार भोकै सडकमा, हाम्रो आवाज कसले सुन्ने ? (भिडियोसहित)

पत्रकार आन्दोलन : मालिक मोज र तडकभडकमा, पत्रकार भोकै सडकमा, हाम्रो आवाज कसले सुन्ने ? (भिडियोसहित)

| काठमाडौं, १९ असार : नेपाल पत्रकार महासंघले पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे...

अहिलेसम्मकै धेरै थप ७४० जनामा संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो

अहिलेसम्मकै धेरै थप ७४० जनामा संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो

| काठमाडौं, १९ असार : शुक्रबार थप ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

केपी ओलीका लागी गर्दन दिन तयार छौं, भक्तपुरमा पर्दशन (भिडियोसहित)

केपी ओलीका लागी गर्दन दिन तयार छौं, भक्तपुरमा पर्दशन (भिडियोसहित)

| भक्तपुर, १९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा शुक्रबार जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । सामाजिक सञ्जालबाट आह्वान...

सप्तरीका वडाध्यक्षमा भेटियो कोरोना

सप्तरीका वडाध्यक्षमा भेटियो कोरोना

| राजविराज, १९ असार : सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय...

गाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्छ : सभापति देउवा

गाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्छ : सभापति देउवा

| काठमाडौं, १९ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घले गाउँगाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्ने बताउएका छन् । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा...

प्रधानमन्त्रीले भनेर होइन, टिम बनाउनका लागि नयाँ दल दर्ता गरेका हौं : रेस्लर खड्का (भिडियोसहित)

प्रधानमन्त्रीले भनेर होइन, टिम बनाउनका लागि नयाँ दल दर्ता गरेका हौं : रेस्लर खड्का (भिडियोसहित)

| काठमाडौं, १९ असार : नेकपाभित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला दल दर्ताले खैलाबैला मच्चिएको छ । नेकपा एमाले दल दर्ता गर्न खोज्ने को को हुन् ? नयाँ एमाले दर्ता गर्ने प्लान...

देशका केही स्थानमा भारी वर्षा हुने

देशका केही स्थानमा भारी वर्षा हुने

| काठमाडौं, १९ असार : मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन...

पार्टीभित्रको विवाद समाधानको लागि अध्यक्षद्वय छलफलमा

पार्टीभित्रको विवाद समाधानको लागि अध्यक्षद्वय छलफलमा

| काठमाडौं, १९ असार : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्रको विवाद समाधानको लागि छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओली र...

भिक्षु डा. ज्ञानपूर्णिकको निधन

भिक्षु डा. ज्ञानपूर्णिकको निधन

| काठमाडौं, १९ असार : सङ्घनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छ । उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप...