समाचार

पूरा हुँदै मेलम्ची सपना, सुरुङमा पानी भर्न थालियो

पूरा हुँदै मेलम्ची सपना, सुरुङमा पानी भर्न थालियो

| काठमाडौँ, २१ असार: तीनदशक बढीको मेलम्ची सपना पूरा हुने अवस्थामा पुगेको छ । खानेपानी मन्त्रालयले लामो प्रतिक्षा, अनेकन अड्चन तथा हण्डर ठक्कर व्योहोरेर आयोजना सम्पन्न हुनै लागेको र आगामी दुई...

पशुपतिको गुरुयोजना लागू गर्न तिलगङ्गाको बस्ती हटाइँदै

पशुपतिको गुरुयोजना लागू गर्न तिलगङ्गाको बस्ती हटाइँदै

| काठमाडौँ, २१ असार : विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको छ । काठमाडौँ महानगरपालिका वडा नं...

बाहिनीको मूल गेटमा पृथ्वीनारायणको शालिक अनावरण

बाहिनीको मूल गेटमा पृथ्वीनारायणको शालिक अनावरण

| भीमदत्तनगर, २१ असार : कञ्चनपुरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले पृथ्वीनारायण शाहको शालिक आइतबार अनावरण गरेको छ । बाहिनीको मूल गेट छेउमा निर्माण गरिएको शाहको पूर्णकदको...

नेपालमा १५ हजार ७८४ संक्रमित, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

नेपालमा १५ हजार ७८४ संक्रमित, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

| काठमाडौं, २१ असार : आइतबार थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।...

स्वास्थ्यकर्मीद्वारा प्रदर्शन : कु’टाइ खाने डर छ, के डाक्टरले हेल्मेट लगाएर बिरामीको उपचार गर्ने ? (भिडियोसहित)

स्वास्थ्यकर्मीद्वारा प्रदर्शन : कु’टाइ खाने डर छ, के डाक्टरले हेल्मेट लगाएर बिरामीको उपचार गर्ने ? (भिडियोसहित)

| काठमाडौं, २१ असार : स्वास्थ्यकर्मीमाथि एकपछि अर्को आ'क्रमण हुने गरेको विरोधमा आइतबार स्वास्थ्यकर्मीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । हातमा प्लेकार्ड बोकेका स्वास्थ्यकर्मीले आफूहरूमाथि हुने हिं'सा अन्त्यका लागि मौन प्रदर्शन...

सकियो अध्यक्षद्वयको छलफल, के भयो आज ?

सकियो अध्यक्षद्वयको छलफल, के भयो आज ?

| काठमाडौं, २१ असार : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भएको छलफल सकिएको छ । पार्टीभित्रको विवाद मिलाउन अध्यक्षद्वयले छलफल गरेका हुन्...

डब्ल्यूएचओद्वारा कोरोना बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीको औषधि प्रयोगमा रोक

डब्ल्यूएचओद्वारा कोरोना बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीको औषधि प्रयोगमा रोक

| एजेन्सी, २१ असार : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमित व्यक्तिमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिरररिटोनाभिर औषधिको प्रयोग बन्द गर्न लागिएको जनाएको छ । मलेरियाको उपचारमा प्रयोग आउने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी संक्रमितलाई...

पहिरोमा पुरिएर एक महिलाको मृत्यु

पहिरोमा पुरिएर एक महिलाको मृत्यु

| मान्म, २१ असार : नरहरिनाथ गाउँपालिका-७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान...

ओली र दाहालबीच छलफल

ओली र दाहालबीच छलफल

| काठमाडौं, २१ असार : प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको छलफलमा...

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

| बैतडी, २१ असार : वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याउन थालेको छ । पुर्चौंडी नगरपालिका-७ ऐरीगाउँमा पहिरोले स्थानीय मंगल ऐरको घरमा क्षति पुर्‍याएको स्थानीय देवबहादुर ऐरले जानकारी...