समाचार

सलह आगमनमा मौसमको महत्वपूर्ण भूमिका

सलह आगमनमा मौसमको महत्वपूर्ण भूमिका

| काठमाडौँ, १४ असार :अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सहल किराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह किरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले...

छ वर्षपछि फरार प्रतिवादी पक्राउ

छ वर्षपछि फरार प्रतिवादी पक्राउ

| मेलम्ची, १५ असार : नागरिकता कीर्ते गरेको आरोपमा फरार रहेका एक युवालाई इलाका प्र'हरी कार्यालय मेलम्चीले प'क्राउ गरेको छ । [caption id="attachment_51366" align="alignnone" width="700"] फाइल फोटो[/caption] पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा...

पहिराले घरगोठ बगायो

पहिराले घरगोठ बगायो

| तम्घास, १४ असार : गुल्मीमा पहिराले घरगोठ बगाउँदा रु २५ लाख बराबरको क्षति भएको छ । गएराति गुल्मी दरबार गाउँपालिका–१ बलिथुम पीपलपोखरास्थित ६५ वर्षीय लोकबहादुर सोनारीको घरगोठ बगाउँदा उक्त क्षति...

बिप्लव समूहका छ जना प’क्राउ

बिप्लव समूहका छ जना प’क्राउ

| अत्तरिया, १४ असार : कैलालीमा नेत्रविक्रम चन्द समूहका प्रमुखसहित छ जना प'क्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता प'क्राउ परेका हुन् ।...

को हुन्, हातमा प्ले कार्ड बोकेर एमसीसीविरुद्ध एक्लै चुपचाप बाटोमा बस्ने महिला ?

को हुन्, हातमा प्ले कार्ड बोकेर एमसीसीविरुद्ध एक्लै चुपचाप बाटोमा बस्ने महिला ?

| पोखरा, १४ असार : ‘राष्ट्रियता बेच्न पाइदैन, एमसीसी हामीलाई चाहिँदैन,’ हातमा समातेको प्ले कार्डमा ठूल्ठुला अक्षरमा लेखिएको छ । यस्तै अघिल्तिर झुण्ड्याइएको व्यानरमा पनि एमसीसीबारे केही लेखिएको छ । बाटो...

आजसम्म निको हुनेको संख्या ३ हजार नाघ्यो, थप ४६३ जनामा संक्रमण पुष्टि

आजसम्म निको हुनेको संख्या ३ हजार नाघ्यो, थप ४६३ जनामा संक्रमण पुष्टि

| काठमाडौं, १४ असार : आइतबार बितेको २४ घण्टामा नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही,...

काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि

| काभ्रे १४ असारः काभ्रेका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षण एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार...

भण्डारीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक, सालिक कुनै ढुङ्गाको प्रतिमा मात्रै होइन : बाँस्कोटा

भण्डारीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक, सालिक कुनै ढुङ्गाको प्रतिमा मात्रै होइन : बाँस्कोटा

| काभ्रेपलाञ्चोक, १४ असार : नेकपाका केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले जननेता मदनकुमार भण्डारी परिवर्तनकारी विचारका योद्धा भएको बताएका छन् । जननेता भण्डारीको ६९औँ जन्मजयन्तीमा राष्ट्रिय युवा सङ्घ नेपाल र...

आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा पदबाट हटाउन खोजियो : प्रधानमन्त्री

आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा पदबाट हटाउन खोजियो : प्रधानमन्त्री

| काठमाडौं, १४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको भन्दै नेपाली राष्ट्रियता त्यति कमजोर नरहेको बताएका छन् । आइतबार मदन...

विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना संक्रमितको संख्या

विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना संक्रमितको संख्या

| काठमाडौं, १४ असार : विश्वमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ । विश्वविद्यालयको आइतबार बिहानसम्मको...