समाचार

थप ६ जनामा कोरोना संक्रमण

थप ६ जनामा कोरोना संक्रमण

| ठमाडौं, ९ जेठ: बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि...

प्रदेश नं १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने

प्रदेश नं १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने

| विराटनगर, ९ जेठ : प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले...

‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’:  सञ्चारकर्मी

‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’: सञ्चारकर्मी

| जीतपुर, ९ जेठ : कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ जनामा कोरोनाको सङ्क्रमण देखिए...

गण्डकी प्रदेशको बर्खे अधिवेशन : पोखरा सभागृहमा तयारी

गण्डकी प्रदेशको बर्खे अधिवेशन : पोखरा सभागृहमा तयारी

| पोखरा, ९ जेठ : गण्डकी प्रदेशसभाको यही जेठ ११ गतेका लागि तय भएको बर्खे अधिवेशनका लागि यहाँको सभागृहमा आवश्यक तयारीको काम तीव्र पारिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९...

हिरासतमा रहेका युवकमा कोरोना, जिप्रका सिल

हिरासतमा रहेका युवकमा कोरोना, जिप्रका सिल

| बैतडी, ९ जेठ : जिल्ला प्र'हरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा पिसिआर...

संविधान सशोधन विधेयक संसद् सचिवालयमा दर्ता

संविधान सशोधन विधेयक संसद् सचिवालयमा दर्ता

| काठमाडौँ, ९ जेठ :नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा आज नेपालको संविधान (दोस्रो सशोधन) विधेयक २०७७ दर्ता भएको छ ।...

काभ्रे कोरोनाको उच्च जोखिममा

काभ्रे कोरोनाको उच्च जोखिममा

| काभ्रे: काभ्रेमा अहिले आरडिटी विधि मार्फत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पत्रकारको कोरोना परीक्षण भइरहेको छ । विभिन्न नगरपालिकाहरुमा सरसफाई गर्ने कर्मचारीको पनि परीक्षण गरिएको छ । आरडिटी परीक्षण दायरा बढेसँगै...

मृ’तक शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ

मृ’तक शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ

| तम्घास ९ जेठ: कोरोना सङ्क्रमणका कारण ज्या'न गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको...

महिला मृ’त फेला, ह’त्या आशङ्कामा युवक प’क्राउ

महिला मृ’त फेला, ह’त्या आशङ्कामा युवक प’क्राउ

| खोटाङ, ९ जेठ : खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृ'त फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृ'त्यु भइसकेको...

कोरोना भाइरसबाट निको हुनेको सङ्ख्या ७०, सङ्क्रमित ५०७

कोरोना भाइरसबाट निको हुनेको सङ्ख्या ७०, सङ्क्रमित ५०७

| काठमाडौँ, ९ जेठ: कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना आज निको भई घर फर्कनुभएको छ । आज निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार...