समाचार

सुनको मूल्य : तोलामा ८ सय रुपैयाँले घट्यो

सुनको मूल्य : तोलामा ८ सय रुपैयाँले घट्यो

| काठमाडौं, २९ फागुन : बिहीबार सुनको मूल्य  तोलामा आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बिहीबार तोलाको ८१ हजार पाँच सय रुपैयाँ पुगेको हो ।...

सानीभेरी नदीमा र्‍याफ्टिङ परीक्षण सफल

सानीभेरी नदीमा र्‍याफ्टिङ परीक्षण सफल

| रुकुमपूर्व, २९ फागुन : यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेको...

इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो

इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो

| मुग्लिन, २९ फागुन : चितवनको इच्छाकामना-५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो समय काठ अभावभएपछि...

बस र अटोरिक्सा ठोक्किँदा एकको ज्यान गयो

बस र अटोरिक्सा ठोक्किँदा एकको ज्यान गयो

| नेपालगञ्ज, २९ फागुन : बाँकेको नेपालगञ्ज-कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ । भे१ख २१२९ नम्बरको बस र अटो बिहीबार बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि...

चैत नौं गते देखि नमूना जनगणना गरिने

चैत नौं गते देखि नमूना जनगणना गरिने

| दार्चुला, २९ फागुन : आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ...

बूढीगङ्गा नगरपालिकामा आ*गलागी

बूढीगङ्गा नगरपालिकामा आ*गलागी

| मार्तडी, २९ फागुन : बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आ*गलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् । आज विहान भएको आ*गोले सो नगरपालिकाका...

कर्णाली सरकार नोट र भोटका पछि लाग्दा बिकासले गति लिएन: सांसद खत्री

कर्णाली सरकार नोट र भोटका पछि लाग्दा बिकासले गति लिएन: सांसद खत्री

| कर्णाली: कर्णाली प्रदेश सभा सदस्य खड्क बहादुर खत्रीले कर्णाली प्रदेश सरकार नोट र भोटका पछि लाग्दा बिकासले गति लिन नसक्ने बताए। मंगलबारको प्रदेशसभा बैठकमा बोल्दै सदस्य खत्रीले सरकारका मन्त्रीहरुलाई नोट...

अब गुराँस मासे कारवाही !

अब गुराँस मासे कारवाही !

| बागलुङ, २९ फागुन : घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस...

प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका

प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका

| काठमाडौं, २९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ ।...

बालविवाह रोक्न कार्डमै जन्ममिति

बालविवाह रोक्न कार्डमै जन्ममिति

| उदयपुर, २९ फागुन : उमेर नपुगी बिहे गर्दा कानुन लाग्छ। उमेर पुगेको प्रमाण थाहा पाउने कसरी ? त्रियुगा नगरपालिकामा अभियान चलाइएको छ– निमन्त्रणा कार्डमै उमेर खुलाउने। त्रियुगा–१२ त्रिवेणी टोलकी २५...