समाचार

मिटरमा जान नमान्ने ५२ ट्याक्सी नियन्त्रणमा

मिटरमा जान नमान्ने ५२ ट्याक्सी नियन्त्रणमा

| पोखरा, २५ असोज : पोखरा महानगरपालिकाभित्र विभिन्न स्थानमा मिटरमा नगई आफू खुशी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफूखुशी चलाउने पाँच ट्याक्सी र चालकलाई आज कास्की...

आयुर्वेद चिकित्सालयमा आगलागी

आयुर्वेद चिकित्सालयमा आगलागी

| तुलसीपुर, २५ असोज: दाङको तुलसीपुुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा आज आगलागी भएको छ । ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुुरले जानकारी...

काङ्ग्रेसको चियापन समारोह आइतबार

काङ्ग्रेसको चियापन समारोह आइतबार

| काठमाडौँ, २५ असोज : नेपाली काङ्ग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको...

यसरी स्वागत गरियो चिनियाँ राष्ट्रपतिलाई {फोटो फिचर }

यसरी स्वागत गरियो चिनियाँ राष्ट्रपतिलाई {फोटो फिचर }

| काठमाडौँ, २५ असोज :दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा...

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण शुरु

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण शुरु

| काठमाडौँ, २५ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गर्नुभएको छ । नेपालको द्विदिवसीय भ्रमणमा...

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

| सोलुखुम्बु, २५ असोज: सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो ।...

चिनियाँ राष्ट्रपति सी नेपाल आइपुगे

चिनियाँ राष्ट्रपति सी नेपाल आइपुगे

| काठमाडौं, असोज २५: दुई दिने राजकीय भ्रमणका लागि विश्वका शक्तिशाली राजनीतिज्ञ एवं चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजधानी काठमाडौं आइपुगेका छन्। सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानसम्मै पुगेर स्वागत गरेकी थिइन्।...

राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्रीद्वारा सडकको अवस्थाबारे जानकारी

राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्रीद्वारा सडकको अवस्थाबारे जानकारी

| काठमाडौँ, २५ असोज : दुई दशकपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि आज शनिबार आउदैछन्। उनको स्वागतको लागि सरकारले राजधानीको विभिन्न क्षेत्रलाई कलात्मक सौन्दर्यबाट सजाएको छ।...

रातारात सजाइयो राजधानी : लाज छोप्न करोडौं खर्च

रातारात सजाइयो राजधानी : लाज छोप्न करोडौं खर्च

| काठमाडौँ, २५ असोज: छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ । राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका...

सिन्धुपाल्चोक दुर्घटनाका मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

सिन्धुपाल्चोक दुर्घटनाका मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

| मेलम्ची, २५ असोज: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ । दशैँ मनाउन...