समाचार

यार्सा सङ्कलनका लागि १६ नाका खुला

यार्सा सङ्कलनका लागि १६ नाका खुला

| सुर्खेत, १४ जेठ: बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि डोल्पा र मुगु जिल्लाका १६ नाका खुला गरिएको छ । यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित गराउन डोल्पाका १४ र मुगुका दुई नाका खुलाइएको...

घुघुती पर्यटकीय गन्तव्य बन्दै

घुघुती पर्यटकीय गन्तव्य बन्दै

| सिँजा, १४ जेठ : जुम्ला सदरमुकामस्थित कर्णाली प्राविधिक शिक्षालय रहेको घुघुती पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकसित हँुदै गएको छ । घुघुती अवलोकन गर्ने स्वदेशी पर्यटकको सङ्ख्या बढेसँंगै पर्यटकीय गन्तव्यका...

राष्ट्रिय एकताका लागि खेलकूद अपरिहार्यः अध्यक्ष दाहाल

राष्ट्रिय एकताका लागि खेलकूद अपरिहार्यः अध्यक्ष दाहाल

| काठमाडौँ, १४ जेठ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताका लागि खेलकूद अपरिहार्य माध्यम भएको बताउनुभएको छ । नेपाल बादेरियो कराते¬–डो सङ्घले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ओली बिहीबार भारत जाँदै

प्रधानमन्त्री ओली बिहीबार भारत जाँदै

| काठमाडौँ, १४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ जाँदै हुनुहुन्छ । आफ्ना समकक्षी मोदीको निमन्त्रणामा प्रधानमन्त्री...

३० वर्षदेखि जङ्गलमा बास

३० वर्षदेखि जङ्गलमा बास

| रामपुर,१४ जेठ: पाल्पाको निस्दी गाउँपालिकाकाका एक वृद्ध ३० वर्षदेखि जङ्गलमा बास बस्दै आउनुभएको छ । निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब सात सय मिटर...

तीन सय बिघा जग्गा भारतीयको कब्जामा

तीन सय बिघा जग्गा भारतीयको कब्जामा

| लम्की, १४ जेठ: कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा...

द्रुतमार्गको डिपिआर तत्काल स्वीकृत गर्न निर्देशन

द्रुतमार्गको डिपिआर तत्काल स्वीकृत गर्न निर्देशन

| काठमाडौँ, १४ जेठ: प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली सेनाबाट उक्त द्रुतमार्ग निर्माण सम्बन्धमा...

दुई बालिकालाई बलात्कार गर्ने किशोर पक्राउ

दुई बालिकालाई बलात्कार गर्ने किशोर पक्राउ

| राजापुर, १४ जेठ: बालिकामाथि बलात्कार गरेको आरोपमा बर्दियाको मधुवन नगरपालिकामा १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ । छिमेकी आठ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो...

चिनियाँ भूभागमा दुईको मृत्यु

चिनियाँ भूभागमा दुईको मृत्यु

| रसुवा, १४ जेठ : रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रुको लेक लागेर चिनियाँ भूभागमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका...

ऐतिहासिक सम्पदा उत्खनन् गर्न टोली पुग्यो

ऐतिहासिक सम्पदा उत्खनन् गर्न टोली पुग्यो

| काभ्रेपलाञ्चोक, १४ जेठ: पाँचखाल नगरपालिकाभित्रका लिच्छविकालीन सम्पदाको अध्ययन एवं उत्खनन् गर्न पुरातत्व विभागको टोली आज पाँचखाल पुगेको छ । स्थानीयले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँट्टा र...