समाचार

आगोले खाएको बस्तीमा पानीको पर्खाइ

आगोले खाएको बस्तीमा पानीको पर्खाइ

| नारायणपुर, २९ फागुन (रासस) : पाँच वर्ष पहिले राजपुर गाउँपालिका–७ को वनकट्टी गाउँ पूरै आगोले खायो । जङ्गलको छेउमा रहेको गाउँका ६५ बढी घर खरानी भए । खरका छाना भएका...

ट्रकको ठक्करबाट २५ वर्षीया युवतीको मृत्यु

ट्रकको ठक्करबाट २५ वर्षीया युवतीको मृत्यु

| दमौली, २९ फागुन (रासस) : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको...

पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिए मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता

पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिए मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता

| मेलम्ची, २९ फागुन (रासस) : मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै...

गलाको पासो बन्दै घर बनाउँदाको ऋण

गलाको पासो बन्दै घर बनाउँदाको ऋण

| बलेवा, २९ फागुन (रासस) : भूकम्पका कारण भत्केका घर ऋणधन गरेर पुनःनिर्माण गरेका बागलुङको जैमिनी नगरपालिकाका पीडितलाई बनेको घर नै बोझिलो बन्न थालेको छ । सरकारले दिने अनुदानको आशाले ऋण...

एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण

एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण

| पर्वत, २९ फागुन (रासस) : एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको...

सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै

सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै

| मार्तडी, २९ फागुन (रासस) : जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । कम उमेरमा विवाह गर्ने गरेका महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएकाले उनीहरु नै...

शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन

शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन

| जाजरकोट, २९ फागुन (रासस)  चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् । विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको...

ह्याविट्याट फर ह्युमनिटी नेपालको सहयोगमा एक हजार ७९ घर निर्माण

ह्याविट्याट फर ह्युमनिटी नेपालको सहयोगमा एक हजार ७९ घर निर्माण

| बनेपा, फागुन २९ (रासस) : आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका पाँचखाल नगरपालिकाका बासिन्दालाई ह्याविट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक हजार ७९ घर निर्माण गरिएको छ...

राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

| काठमाडौँ, २९ फागुन (रासस) : महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा...

परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीको बिदाइ

परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीको बिदाइ

| बर्दिवास, २९ फागुन (रासस) : महोत्तरी जिल्लाको बलवा नगरपालिकाको धमौराका बासिन्दा इस्लाम (मुुस्लिम) धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज बिहान बिदाइ गरेका छन् । माध्यमिकी परिक्रमाको साताँै दिनको विश्राम धमौराको...