समाचार

नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार

नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार

| काठमाडौँ, ८ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ । पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको नेकपा सचिवालयको बैठकमा...

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : डा कोइराला

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : डा कोइराला

| नेपालगञ्ज, ८ मङ्सिर : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकाको जमुनीमा आज आयोजित आमसभामा उहाँले सरकारले...

नेपालीले नै नेपाललाई समृद्ध बनाउन सक्छ : उपेन्द्र महतो

नेपालीले नै नेपाललाई समृद्ध बनाउन सक्छ : उपेन्द्र महतो

| पर्सा, ८ मङ्सिर: गैर आवासीय सङ्घ नेपालका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालीले सङ्कल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने बताउनुभएको छ । निजी विद्यालय सङ्घ (प्याब्सन) पर्साले आज वीरगञ्जमा...

प्रक्रियामा नअल्झिइ विकास निर्माणका काममा गति दिन प्रधानमन्त्रीको निर्देशन

प्रक्रियामा नअल्झिइ विकास निर्माणका काममा गति दिन प्रधानमन्त्रीको निर्देशन

| काठमाडौँ, ८ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रियामा नअल्झिइ विकास निर्माणका कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाकाबारेमा आज प्रधानमन्त्री...

जनचाहनाअनुरुप काम गर्न सुझाव

जनचाहनाअनुरुप काम गर्न सुझाव

| काठमाडौँ, ८ मङ्सिर : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले परिवर्तित सन्दर्भमा जनचाहनाअनुरुप सरकारले राष्ट्रिय हितमा प्रभावकारी ढङ्गले काम गर्नुपर्ने खाँचो औंल्याउनुभएको छ । पार्टी पुनःगठनको...

शोकमा सप्तरीका सबै स्थानीय तह बन्द

शोकमा सप्तरीका सबै स्थानीय तह बन्द

| सप्तरी, ८ मङ्सिर: बस दुर्घटनामा परी पाँच जनाको मृत्यु र ४९ जना घाइते भएपछि सिङ्गो सप्तरी जिल्ला शोकमा डुबेको छ । सुनसरीको बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको मेला भरी फर्किने क्रममा गए...

विद्युत् गृहको सर्किट ब्रेकरमा आगलागी, दुई घाइते

विद्युत् गृहको सर्किट ब्रेकरमा आगलागी, दुई घाइते

| काठमाडौँ, ८ मङ्सिर : नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण...

राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्छ: महामन्त्री डा कोइराला

राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्छ: महामन्त्री डा कोइराला

| कावासोती, ८ मङ्सिर: नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । नवलपरासी पूर्व नवलपुरको जिल्लासभा तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “करीब ५५ लाख...

किसानको गाइगोठमा मन्त्री , किसान दङ्ग

किसानको गाइगोठमा मन्त्री , किसान दङ्ग

| काठमाडौँ, ८ मंसिर :कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल अकस्मात रुपमा आज धुलिखेल नगरपालिकास्थित पात्लेखेतका रामबहादुर गौतमको गाईगोठ निरीक्षण गर्न पुग्नुभयो । मन्त्री खनाल त्यहाँ पुग्दा गौतम आप्mनो कृषि कर्ममा...

व्यवसायी भन्छन् ‘अहिलेकै अवस्थामा २५ लाख पर्यटक धान्छौँ’

व्यवसायी भन्छन् ‘अहिलेकै अवस्थामा २५ लाख पर्यटक धान्छौँ’

| काठमाडौँ, ८ मङ्सिर: विभिन्न प्रवद्र्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१८ को जनवरीदेखि अक्टोबर महीनासम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ । अध्यागमन...