समाचार

गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण

गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण

| फिक्कल, १० मङ्सिर: इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गर्नुभएको हो ।...

प्रहरी चौकीको स्तर वृद्धि गरिने: प्रहरी महानिरीक्षक खनाल

प्रहरी चौकीको स्तर वृद्धि गरिने: प्रहरी महानिरीक्षक खनाल

| दमौली, १० मङ्सिर: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बन्दीपुर गाउँपालिकास्थित प्रहरी चौकीको स्तरवृद्धि गरिने प्रतिबद्धता जनाउनुभएको छ । चौकीको निरीक्षण गर्दै आज महानिरीक्षक खनालले ‘ख’ श्रेणीको उक्त चौकीलाई स्तरवृृद्धि गर्ने प्रतिबद्धता...

नेपाल–अमेरिका संसदीय मैत्री समूह गठन तयारी

नेपाल–अमेरिका संसदीय मैत्री समूह गठन तयारी

| काठमाडौँ, १० मङ्सिर : सभामुख कृष्णबहादुर महरासँग यहाँस्थित अमेरिकी राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको द्विपक्षीय भेटमा नेपाल–अमेरिका बीचको सम्बन्ध, आपसी हित,...

प्राधिकरण र स्थानीय तहबीच पुनर्निर्माण सम्झौता

प्राधिकरण र स्थानीय तहबीच पुनर्निर्माण सम्झौता

| काभे्रपलाञ्चोक, १० मङ्सिर: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काभे्रपलाञ्चोकका १३ वटा स्थानीय तहसँग पुनर्निर्माण कार्यको समन्वय एवं सहयोग आदानप्रदान गर्न ११ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत...

भूकम्पपीडितले गरे रकम फिर्ता

भूकम्पपीडितले गरे रकम फिर्ता

| धादिङबेशी, १० मङ्सिर: सरकारबाट घर बनाउन रकम लिएका धादिङका एक भूकम्पपीडितले सरकारबाट लिएको रकम नै फिर्ता गरिदिएका छन् । नीलकण्ठ नगरपालिका–९ मुरलीभञ्याङका चेतनाथ लम्सालले आफूले लिएको रु ५० हजार फिर्ता...

सताक्षीधामलाई गुरुयोजनासहित अघि बढाउन मुख्यमन्त्रीको आग्रह

सताक्षीधामलाई गुरुयोजनासहित अघि बढाउन मुख्यमन्त्रीको आग्रह

| भद्रपुर, १० मङ्सिर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सताक्षीधामलगायत धार्मिक पर्यटकीयस्थललाई गुरुयोजनासहित अघि बढाउनुपर्ने बताउनुभएको छ । गुरुयोजनासहित अघि बढाइएका पर्यटकीय महत्व बोकेका पूर्वका धार्मिकस्थलका लागि बजेट...

भिमाद महोत्सव सम्पन्न

भिमाद महोत्सव सम्पन्न

| दमौली, १० मङ्सिर: तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार इकाईको आयोजनामा भिमाद बजारमा सञ्चालित दोस्रो भिमाद महोत्सव सम्पन्न भएको छ । गत कात्तिक २९ गतेदेखि शुरु भएको महोत्सव निर्धारित समय...

मजदूरद्धारा टानमा तालाबन्दी

मजदूरद्धारा टानमा तालाबन्दी

| काठमाडौँ, १० मङ्सिर: तलब वृद्धिको माग गर्दै पर्यटन क्षेत्रका तीन मजदूर सङ्गठनले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा तालाबन्दी गरेका छन् । युनिट्राभको नेतृत्वमा आज पर्यटन श्रमिक सङ्घ र...

द्वन्द्वपीडितलाई न्याय दिनुपर्नेमा जोड

द्वन्द्वपीडितलाई न्याय दिनुपर्नेमा जोड

| काठमाडौँ, १० मङ्सिर: सङ्क्रमणकालीन न्यायको प्रक्रियामा द्वन्द्वपीडितलाई आवश्यक मनोसामाजिक परामर्श र सामाजिक पुनर्मिलन कार्य गराउन नसकिएकामा चिन्ता व्यक्त गरिएको छ । दिदीबहिनी संस्थाले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले...

आइएनजिओलाई पारदर्शी बन्न आग्रह

आइएनजिओलाई पारदर्शी बन्न आग्रह

| काठमाडौँ, १० मङ्सिर : अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) लाई एकद्वार प्रणालीमा ल्याउन र पारदर्शी बन्न आग्रह गरिएको छ ।नेपालको सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा काम गर्दे आएका अधिकांश अन्तर्राष्ट्रिय गैरसरकारी...